राष्ट्रसङ्घ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई प्रधानमन्त्रीको सम्बोधन

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गर्नुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको सत्रलाई सम्बोधन गर्नुभएको…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

चीनमा रहेका रास्वपाका नेता आज स्वदेश फर्किँदै

काठमाडौं : चीन भ्रमणमा रहेका उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेता सोमबार फर्किँदैछन्। कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद शिशिर खनाल, गणेश पराजुली, तोसिमा कार्की र असिम शाह, तथा…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार सबाहबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

अमेरिकामा ओली-मोदी भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान भएको साइडलाइन भेटवार्ता न्यूयोर्क लोते प्यालेसमा भएको थियो। भृटमा मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन

बुटवल, ६ असोज ।मुख्यमन्त्री र मन्त्रीहरुलाई आचारसंहिता लगाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अव आफ्नो ध्यान आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न केन्द्रित गरेका छन् । कर्मचारी तहमा १४ बुँदे निर्देशन जारी गर्दै नागरिकमैत्री सेवाका साथै…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

प्रधानमन्त्री ओलीको राष्ट्रसंघका महासचिव गुटेरेससँग भेट

काठमाडौै :  नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन्। शनिबार दिउँसो स्थानीय समय अनुसार सवा…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

जिबी र छविको आडमा रविको चलखेल: सहकारीको रकम ससुरालीसम्म

काठमाडौँ ,सहकारीको रकमबाट रवि लामिछाने र उनी संलग्न रहेको कम्पनीले राजस्व छली गर्नेदेखि ससुरालीको कम्पनीलाई अनधिकृत रूपमा भुक्तानीसम्म गरेका देखिएको छ। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाको सेयर खरिद–बिक्रीमा…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

प्रधानमन्त्री ‌ओली आज न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन्। प्रधानमन्त्री ओली बिहान ११ बजे कतार एयरलाइन्सबाट…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

जलवायु र स्वच्छ ऊर्जा प्रवर्धनमा नेपाललाई सघाउँछौँ : अमेरिका

काठमाडौं : अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ। बिहीबार अमेरिकी विदेश मन्त्रालयले वक्तव्य जारी गरी नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

संविधानको सफलताले देशको समुन्नति सुनिश्चित गर्छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै सभापति देउवाले २०७२ असोज ३ गते संविधानसभाबाट…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि