काठमाडौं : राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापति पदका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ। विधायन व्यवस्थापन समितिको सभापति पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ। सांसद डा बेदुराम भुसालको प्रस्तावमा सांसद जयन्तीदेवी राईको उम्मेदवारी परेको छ। राईको समर्थकमा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक र आर्थिक स्थिति बिग्रिए सुधार्न सकिए पनि संस्कृति र सभ्यता बिग्रिए फेरि जगेर्ना गर्न नसकिने बताएका छन्। प्रधानमन्त्री ओलीले नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति भएको चर्चा गर्दै त्यही कारणले…
काठमाडौं : संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ।…
काठमाडौँ — ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङमाथि अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त सहकारीका सञ्चालक बोधविक्रम थापाका तर्फबाट…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए । शुभकामना…
काठमाण्डौ – संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो । अर्को बैठक पर्सि सोमवार बस्ने भएको छ । यसअघि गएको बुधवार…
दाङ, ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गर्नु भएको छ । उनले पत्रकारले तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने बताए । उनले पारदर्शीता, जवाफदेहीता र…
काठमाण्डौ – कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन लागेको चर्चासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएको छ । हिजो बेलुकी बालुवाटारमा भएको भेटमा लामिछानेले प्रधानमन्त्री ओलीसँग उपसभामुख रानामगरलाई…
काठमाडौं : सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ। बैठक आज बिहान साढे ८ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। आजको बैठकमा उपसभापति धनराज गुरूङमाथि…
काठमाण्डौ – सरकार र सहकारी पीडितबीच सम्झौता भएको छ । सम्झौतासँगै १ सय ८ दिनदेखि रत्नपार्कमा चलिरहेको सहकारी पीडितको रिले अनसन तथा धर्ना स्थगित भएको छ । हिजो बेलुकी सरकार र सहकारी पीडितबीच सहकारी बचत अपचलनका…