काठमाडौं : प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ। बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले असोजदेखि पार्टी प्रवेश अभियान सञ्चालन गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वदेशका साथै प्रवासमा आफ्नो एजेण्डाप्रति आकर्षण देखिएको निष्कर्ष निकाल्दै असोजदेखि पार्टी प्रवेश अभियान चलाउने गरेको…
काठमाडौं : सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। आज बस्न लागेको बैठकमा सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास, वालुवाटारमा आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताएका छन् । निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुुभकामना दिँदै प्रधानमन्त्री ओलीले तानाशाही…
दाङ, २१ भदौ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानताका लागि कानुनी आधार निर्माण गरेर कार्यान्वयनको चरणमा पुगेको बताएका छन् । हरितालिका तिजको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले २०८० पुस ६ गते लुम्बिनी प्रदेश…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्वले समाजमा भ्रातृत्व, सदाचार र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको बताएका छन्। तीजको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले तीजलगायत पर्व धार्मिक सहिष्णुताको प्रतिविम्ब रहेको बताएका छन्। ‘परापूर्वकालदेखि चलिआएको रीतिरिवाज,…
काठमाडौँ, भदौ २१ गते । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो । श्रम, रोजगार तथा सामाजिक…
रुपन्देही १८ भदौ । लुम्बिनी प्रदेश नेकपा माओवादी केन्द्रले आधार इलाका मानिरहेको क्षेत्र हो । यहीका रुकुम, रोल्पालगायतका जिल्लाबाट आफ्नो सशस्त्र युद्ध सुरु गरेको भएकाले पनि माओवादीले यो क्षेत्रलाई बलियो क्षेत्र मान्दै आएको हो । यही…
काठमाडौँ । तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा बिताएका प्रकाश तामाङ (काले मोक्तान) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनले ओलीलाई भेटेका हुन्। ‘प्रकाश तामाङ…