काठमाडौं : संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएकाहरूसँग शुक्रबार छलफल गर्दैछ। बैठक दिउँसो १ बजे शुरु हुनेछ। समितिकी सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार भदौ १६ गतेदेखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको सुनुवाइ…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान बस्ने भएको छ। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख…
काठमाडौं : नेकप एकीकृत समाजवादीको उपाध्यक्षमा पराजित रामकुमारी झाक्री पोलिटब्यूरो सदस्य निर्वाचित भएकी छिन्। गएराति सम्पन्न मतगणनासँगै ८४ सदस्य पोलिटब्यूरो चयन हुँदा उनले १८२ मत हासिल गरिन्। महिला उपाध्यक्षमा जयन्ती राई १८९ मत पाएर विजयी हुँदा रामकुमारी झाँक्री ११२ मत…
कपिलवस्तु, १२ भदौ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले खनाललाई पद तथा गोपनीयताको…
नेकपा एमाले शिवराज नगर कमिटी कपिलवस्तुको अधिवेशनमा ठूलो ट्विस्ट आएको छ ! नगर अध्यक्ष पदका लागि दुई कडा प्रतिद्वन्द्वी महादेव पोखरेल र रामचन्द्र केसी (विराट)बीच कडा प्रतिस्पर्धा हुने पक्का भएको छ। पार्टी भित्र गुटबन्दीले चरम सीमा…
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । हालसम्मको मतगणनाअनुसार राईले १५७ मत पाएकी छन् भने झाँक्रीले ८२ मत प्राप्त गरेकी छन् ।…
काठमाडौं प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजे शुरु हुने बैठकमा दुई कार्यसूची छन्। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव…
काेलकाता —भारतको कोलकातामा महिला चिकित्सकको न्यायका लागि गरिएको प्रदर्शनमा प्रहरीले दमन गरेको छ । मंगलबारको विरोधका क्रममा आक्रोशित प्रदर्शनकारीले नाराबाजी गरेपछि प्रहरीले भीड तितरबितर गर्न लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको बीबीसीले जनाएको छ ।…
आफ्नै पूर्व क्याबिनेटका परराष्ट्रमन्त्री कमल थापाको पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ विमोचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन सम्झिए। आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहमत भएरै ईपीजी गठन भएको भन्दै उनले अहिले…
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा मंगलबार मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ। दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने…