एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि आज निर्वाचन हुने

काठमाडौं : नेकपा एकीकृत समाजवादीले १८ पदाधिकारीसहित पोलिटब्यूरो सदस्य छनोटका लागि मंगलबार निर्वाचन गर्ने भएको छ। सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्यूरो सदस्य छनोट गर्ने निर्णय गरेको हो।…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

ट्रंक तथा डेडिकेटेड महसुल विवाद, १६ अर्ब किन छुट दिएको : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रंक तथा डेडिकेटेड महसुल विवादमा सरकारको धारणा स्पष्ट पार्दै रेकर्डमा देखिएको महसुल एक रुपैयाँ पनि छुट दिन नहुने बताउनुभएको छ। गएराति सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी लेख्दै प्रधानमन्त्री ओलीले ९…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय सानेमामा बिहान ११ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। गत साउन २३ गतेदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठक साउन…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

प्रधानमन्त्री ओलीसँग उपाध्यक्ष वेइकुनको शिष्टाचार भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनले शिष्टाचार भेट गगरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

रास्वपा सभापति लामिछानेसँग आज बयान लिँदै समिति

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले दिउँसो २…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

बंगलादेशी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ। ​हसिनासहित पूर्वमन्त्री र पूर्वसांसदको राहदानी रद्दको प्रक्रिया अघि बढाउने सरकारले विज्ञप्तिमा बताएको छ । ‘पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्वमन्त्रिपरिषद र विघटन भएको संसद्का सबै सदस्य…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

एमालेले गर्यो खरेललाई पार्टीबाट निष्काशित

बुटवल, ६ भदौं । नेकपा एमाले रुपन्देहीले पार्टीका संगगठित सदस्य टिका खरेललाई पार्टीको सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सैनामैना नगरपालिका वडा नम्बर ३ निबासी खरेलले पार्टी विधानको धारा ८० को उपधारा (४), (८),…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

स्टार्टअपका लागि १९ क्षेत्र प्राथमिकतामा

काठमाण्डौ – सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याएको कार्यविधिले स्टार्टअप गर्न चाहनेलाई मार्ग प्रशस्त गरेको छ । कार्यविधिले नवप्रवर्तनमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

प्रतिनिधिसभामा आज सांसद र प्रधानमन्त्रीको प्रश्नोत्तर

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तर हुने सम्भावित संघीय संसद्को कार्यसूचीमा उल्लेख छ। प्रतिनिधिसभा नियमावली, २०७९…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

आज ६ ‘मिनी संसद्’का बैठक

काठमाडौं : संघीय संसद्अन्तर्गत बुधबार ६ वटा समितिको बैठक बस्दैछ। कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । राज्यव्यवस्था तथा सुशासन समितिको…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि