प्रधानमन्त्री ओली र कुवेतका राजकुमार सबाहबीच भेटवार्ता

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओली र सबाहबीच सोमबार बिहान भेट भएको हो।

उनीहरूबीच राष्ट्रसंघका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्यूयोर्कमा भेटवार्ता भएको हो।

Facebook Comments Box