नयाँ दिल्ली। नयाँ वर्ष २०२३ को सुरुमा भारतीय रेलवेले आफ्नो विरासत लाइनहरूलाई आधुनिक प्रविधिको साथ रूपान्तरण गर्ने लक्ष्य राखेको छ र यसका लागि रेल मन्त्रालयले हाइड्रोजन ट्रेन ल्याउने योजना बनाएको छ। यस वर्षको अन्तिम सम्ममा…
पर्सा । मल ढुवानीकर्ताको नयाँ ठेक्का नलाग्दा कृषि सामग्री कम्पनीको युरिया मल सहज रूपमा ढुवानी हुन सकेको छैन । दुई सातायता भारतबाट ‘जी टु जी’ प्रकृयाबाट ठूलो परिमाणमा युरिया मल प्राप्त भइसक्दा पनि कृषि सामग्री कम्पनी…
काठमाडौँ– भारतको जम्मु कश्मीरमा सडक सञ्जाल थप विस्तार हुने भएको छ । हालै भारतीय रक्षामन्त्री राजनाथ सिंहले जम्मु कश्मीर र लद्दाख क्षेत्रमा सडक सञ्जाल विस्तार गर्नका लागि परियोजनाको घोषणा गरेका छन् । उनले जम्मु कश्मीरको रामबनमा…
बेइजिङ।प्रसिद्ध अलिबाबा बजारलाई कार्यवाहीपछि चीनले ठुलाे प्रविधि कम्पनी टेनसेन्टले कम्पनीको नीति उल्लङ्घन गरेको आरोपमा १०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ। हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र चिनियाँहरूको लोकप्रिय सामाजिक सञ्जाल विच्याटको…
काठमाडौं । भारतले पुस २८ र २९ गते ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ आयोजना गरेको छ। भर्चुअल माध्यमबाट आयोजित सम्मेलनमा कुल १० वटा सत्र थिए। कार्यक्रममा ग्लोबल साउथका १२५ वटा राष्ट्रका नेता तथा मन्त्री उपस्थित थिए।…
काठमाडौं । भारतको विहारबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ। विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ। प्रावधिकरणका प्रवक्ता…
काठमाडौं। बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो । बङ्गलादेशका विद्युत्, ऊर्जा तथा…
[caption id="attachment_43672" align="aligncenter" width="249"] चिनियाँ दुताबासकाे अधिकारिक फेसबुक पेजबाट[/caption] बीआरआईमा आबद्ध हुने सम्झौतामा नेपालले सन् २०१७ मा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै परियोजना छनोट नभएको नेपाली अधिकारीहरुको दाबी काठमाडौँ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत…
काठमाडौं । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप दुई आयोजनाको बिजुली भारत निकासी हुने भएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज…
काठमाडौं । भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।…