काठमाडौं । नेपाल र भारत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटले बढाउन सहमत भएका छन् । फागुन ६ गते (शनिबार) भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा हाल भइरहेको आयात–निर्यातको क्षमता…
काठमाडौँ । भारतको जम्मु कश्मीरमा निजी क्षेत्रको लगानी बढ्दै गएको पाइएको छ । जम्मु कश्मीर सरकारले दिएको जानकारी अनुसार गत वर्ष मात्रै ६ खर्ब ६० अर्ब भारतीय रुपैयाँ बराबर निजी लगानीको प्रस्ताव आएको छ ।…
अडानी समूहमाथि आइपरेको संकटको प्रभाव भारतको हरित ऊर्जासँग जोडिएका परियोजनामा पर्ला नपर्ला भन्ने विषयमा बहस हुन थालेको छ । नई दिल्ली । हिन्डेनबर्गको रिपोर्टपछि यतिवेला एसियाकै धनाढ्य गौतम अडानीका दिन संकटमा बितिरहेका छन् । केही महिनाअघि…
काठमाडौं। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालका सचिव दिनेशकुमार घिमिरे र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव…
काठमाडौं। अष्ट्रेलियाले राष्ट्रिय सुरक्षाको चिन्ताका कारण डिफेन्स अथवा रक्षा साइटबाट चीन निर्मित निगरानी (सीसीटीभी) क्यामेराहरू हटाउने भएको छ। एक लेखापरीक्षणले हाइकभिजन र दहुआ कम्पनीले सरकारी जग्गामा बनाएका साइटमा ९०० वटा सर्भेलेन्स उपकरण फेला पारेपछि यस्तो निर्णय…
पाेखरा । चीनले मिटर ब्याजमा बनाएको पोखरा बिमानस्थलमा अहिले दिउँसो चरा र राति स्यालको रजाई बनेकाे छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भर्खर मात्रै सञ्चालमा आएको छ। विमानस्थलको पूर्व र दक्षिण दुवैतर्फ खोला छन् । पुर्वको विजयपुर…
तस्वीर- गेटी इमेज काठमाडौँ- भारतको जम्मु कश्मीरमा खनिज पदार्थ लिथियमको भण्डार फेला परेको छ । भारतीय सञ्चारमाध्यमले जम्मु कश्मीरमा ५९ लाख टन क्षमताको लिथियम भण्डार फेला परेको जानकारी दिएका छन् । भारतको भौगर्भिक सर्वेक्षण (जीएसआई) ले…
नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेट, स्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ। एक सय २० टन तौल भएको ३४ मिटर अग्लो नयाँ…
काठमाडौँ । सन् २०२२ मा चीनको स्मार्टफोन निर्यात १३ प्रतिशतले घटेको छ । रोयटर्समा प्रकाशित एक लेखका अनुसार यो गिरावट पछिल्लो एक दशकको सबैभन्दा ठूलो गिरावट हो । बजारको अध्ययन गर्ने एक संस्थाले तयार पारेको रिपोर्टलाई…
नयाँ दिल्ली। आफ्नो स्वच्छ ऊर्जा लक्ष्यमा द्रुत गतिमा अघि बढ्नको लागि भारतले कृषक भारती सहकारी लिमिटेड (क्रिभको) लाई हजिरामा यस दिशामा नेतृत्व गर्दै सहकारी क्षेत्र अन्तर्गत देशभरि धेरै बायो-इथानोल प्लान्टहरू स्थापना गर्नेछ। मङ्गलवार सहयोग मन्त्रालयले इथानोल…