एजेन्सी । चीनले दक्षिण कोरिया र जापानका नागरिलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ । काेराेना भाइरस (कोभिड-१९) संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ति देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो । पछिल्लो समय…
काठमाडौँ । विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर घटाएको छ । विश्व बैंकले चीनमा कोरोना भाइरसको प्रकोप र घरजग्गा क्षेत्रमा कमजोरी देखिएकाले अपेक्षित आर्थिक वृद्धिदर घटाएको हो । सिंगापुरबाट प्रकाशित हुने च्यानल न्युज एसिया सीएनएको अनलाइन…
काठमाडौँ । भारतको जम्मु कश्मीरका महिलाहरु च्याउखेतीतर्फ आकर्षित हुन थालेका छन् । दक्षिण कश्मीरको कुलगाम जिल्लाका महिलाहरु च्याउखेतीतर्फ आकर्षित हुन थालेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार सरकारको राष्ट्रिय ग्रामीण जिविकोपार्जन कार्यक्रमको सहयोग र कृषि…
काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिनुअघि संसदमा नेताहरुबीच देखिएको जुहारीले सम्बन्धलाई कसिलो बनाउने भन्दा पनि बढाउने देखिएको छ । खासगरी एमालेबाट विभाजन भएको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति गरेको टिप्पणीले त्यस्तो…
नयाँ दिल्ली । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि यतिबेला दिल्लीमा छन् । दिवंगत भारतीय नेता डीपी त्रिपाठीको स्मरणमा लेखिएका पुस्तकको विमोचन समारोहमा प्रमुख अतिथिका रुपमा आमन्त्रित निधिले त्यसबाहेक पनि केही राजनीतिक भेटघाट समेत गरेका छन् ।…
बेइजिङ । चीनमा पछिल्लो समय सेलिब्रेटीहरूको मृत्युको खबर बाहिरिएसँगै सर्वसाधारणमा कोभिडको त्रास बढेको जनाइएको छ । चीनकी चर्चित गायिका चु लानलानको डिसेम्बर अन्त्यमा ४० वर्षको उमेरमा मृत्यु भएको खबर बाहिरिएपछि अधिकांश आश्चर्यमा परेका थिए । सर्वसाधारणहरूले…
राष्ट्रिय मानव अधिकार आयोगले १६ वर्षअघि रौतहटको गौरमा भएको घटनामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गरि मुद्दा चलाउन सिफारिश गरेको छ। मानव अधिकार आयोगको पुस १९ गते बसेको बैठकले तत्कालीन मधेशी…
कस्तो बन्ला सन् २०२३–२४ को भारतीय बजेट ? भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आगामी बजेटका लागि चुनावलक्षित बजेटको तयारी गरिरहेकी छिन् एजेन्सी । आगामी फेब्रुअरी १ मा भारतीय संसद्मा बजेट पेस हुँदै छ । भारतीय वित्तमन्त्री निर्मला…
काठमाडौं। बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो । बङ्गलादेशका विद्युत्, ऊर्जा तथा…
चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ के हो? काठमाडौं । मानव अधिकार, प्रविधिदेखि व्यापारसम्म, चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी)ले जनवादी गणतन्त्र चीन (पीआरसी)को बढ्दो ताैल र आकार अन्तर्राष्ट्रिय संस्था, नियम र मापदण्डहरूलाई आफ्नो विचार र चासो अनुरूप बनाउन प्रयोग…