काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदासमेत हत्या अभियोग लागेका संघीय सांसद लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि पुर्जी जारी भइसकेपनि महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाधरुपमा…
काठमाडौं । नेपाललाई आधारभूमि बनाएर पाकिस्तानीहरूले अपहरण तथा मानवतस्करी धन्दा चलाउन थालेका छन् । क्यानडा पठाइदिने भन्दै एक युवकलाई पाकिस्तानबाट नेपाल बोलाएर पाकिस्तानी समूहले नै बन्धक बनाई करिब २५ लाख रुपैयाँ फिरौती असुली गरेको छ । अपहरण र…
काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको निम्तो दिन उनी नेपाल आउन लागेको भारतीय दूतावास स्रोतले जनाएका छ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त…
काठमाडौँ। सन् २०२२ मा पाकिस्तानी सेनाले मुलुकको बलुचिस्तान प्रान्तमा १ सय ९५ जनाको गैरन्यायिक हत्या गरेको खुलेको छ । बलुच राष्ट्रिय अभियानको मानव अधिकारवादी संस्था पाङ्कले जारी गरेको प्रतिवेदनमा सन् २०२२ मा पाकिस्तानी सेनाले बलुचिस्तानका १…
पोखरा । जग्गा अधिग्रहण गरेको ४७ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत पुस १७ देखि सञ्चालनमा आयो। अंग्रेजी नयाँ वर्ष २०२३ को शुभारम्भसँगै विमानस्थल सञ्चालन हुँदा स्थानीय र पर्यटन व्यवसायी हर्षित बने। तर, सञ्चालन भएको यतिका समयमा…
काठमाडौँ । भारतीय पर्यटकका लागि कैलाश मानसरोवर दर्शन एक ठूलो इच्छा र आकांक्षा हो। हिन्दु धर्म मान्नेका लागि कैलाश मानसरोवर पुग्न सबै समस्याबाट मुक्ति पाउनु र जिउँदै स्वर्ग पुग्नुजस्तै हो। जसको ज्वलन्त उदाहरण गएको केही महिनाअगाडि…
काठमाडौं। अमेरिका र भारतमा उपभोक्ता मूल्य वृद्धि (महँगी) दर घटेसँगै नेपाललाई पनि राहत हुने भएको छ । बिहीवार प्रकाशित तथ्यांकअनुसार डिसेम्बरमा भारतमा महँगी ५ दशमलव ७२ प्रतिशतमा झरेको छ । अघिल्लो महीना यो ५ दशमलव ८८…
एजेन्सी । चरम आर्थिक संकटतर्फ धकेलिंदै गएको पाकिस्तानमा डलरको संकट यस्तो गरी चुलिएको छ कि आयात गरिएका हजारौं टन सामग्री बन्दरगाहमा थन्किएका छन् । आटा, घ्यु, चिनीलगायत सामग्रीको अभाव झेलिरहेको पाकिस्तानमा दालको समेत हाहाकार हुन थालेको…
एजेन्सी । ज्याक मा सन् २०२० मार्चमा भारतको कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी व्यक्ति बने । तर, सन् २०२० अक्टोबरमा चीन सरकारबारे उनले दिएको अभिव्यक्तिपछि उनले समस्या झेल्न सुरु गरे । फलतः…
संसारभरको मानवअधिकारको अवस्था विश्लेषण गरिएको ‘ह्युमन राईट वाच’को प्रतिवेदनमा एमसीसी र बीआरआईको विषय पनि उल्लेख गरिएको छ। ह्युमन राइट वाचको बिहीबार सार्वजनिक भएको प्रतिवेदनमा ६ वटा बुँदामा नेपालको मानव अधिकारको अवस्था विश्लेषण गरिएको छ। जसमा प्रमुख…