भरतपुर । चितवनका सन्तोष न्यौपानेले भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा प्रथम भएका छन्। भरतपुर महानगरपालिका- २५, शुक्रनगरका सन्तोष न्यौपानेले ज्योतिष संकायतर्फ स्नातकोत्तर (आचार्य) मा सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थी बनेका हुन्। फलित ज्योतिषमा १३ सय ४४ अंक…
यसपालिको दसैँ बिदामा खोज पत्रकारिता केन्द्रको टोलीसँगै सिक्किम जाने मौका जुर्यो । यात्रामा केन्द्रका अध्यक्ष चन्द्रकिशोरसँगै देशका अन्य दिग्गज पत्रकार पनि सहभागी थिए । टोलीमा पूर्वराष्ट्रपतिका प्रेस सल्लाहकार एवं खोज पत्रकारिता केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्र दाहाल, उपाध्यक्ष…
भारत नेपालको मित्र बन्नुको विकल्प छैन । नेपालमाथि कसैले पनि हस्तक्षेप गर्न सम्भव छैन किनकि नेपालको लोकतन्त्र बलियो जगमा उभिएको छ । [caption id="attachment_43382" align="aligncenter" width="300"] सुधीन्द्र भदोरिया[/caption] नेपालमा शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै…
बेइजिङ, १३ पुस । चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ । सडकदेखि माथि आकाशबाट लिइएको तस्वीरमा बाक्लो…
काठमाडौं । अफगानिस्तानमा महिलालाई विश्वविद्यालयमा अध्ययन र गैरसरकारी संस्थामा काम गर्नका लागि लगाइएको प्रतिबन्धकाे बारेमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ । सुरक्षा परिषदले एक वक्तव्य जारी गर्दै अफगानिस्तानमा महिला र युवतीका लागि…
तस्बिर – फाइल । रसुवा । विगत ३ बर्षदेखि काेरानाकाे कारण देखाउदै चीनले कांग्रेसकाे सरकारमा गरेकाे नाकाबन्दी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै अर्को दिन चीनले रसुवागढी नाका खोलेको छ । कम्युनिष्ट सरकार…
काठमाडौं । छिमेकी राष्ट्र चीनमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेन संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । विगतमा देखिएका कोरोनाको भेरिएन्ट भन्दा अहिले देखिएको बीएफ सेबेन संक्रमण भने केही कमजोर भएको चिकित्सकहरुले…
काठमाडौँ । दुई पूर्वपरराष्ट्रमन्त्रीहरुले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यक्रमलाई राष्ट्रिय सर्वसम्मति गरेर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले मुलुकको स्वार्थ र हितलाई केन्द्रमा राखी सबैसँग सहमति गरेर…
एजेन्सी नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी२० घोषणामा दिएको अभिव्यक्तिलाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ। ह्वाइट हाउसले शुक्रवार (स्थानीय समय) युक्रेन-रुस द्वन्द्वको पृष्ठभूमिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'आजको युग युद्धको होइन' भन्ने सन्देश दिनुपर्ने…
काठमाडौँ। नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिक द्वय ३० वर्षीय चेन याङ र ३३…