एजेन्सी । भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको हाे । सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक–पटक झडप भएपछि…
एजेन्सी । अरूणाचल प्रदेशस्थित तवाङमा दुई देशका सेनाबीच झडप भएपछि भारतले सीमा क्षेत्रमा परिचालित सैनिकको संख्या हालसम्मकै उच्च बनाएको हो नयाँदिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँगको विवादित सीमा क्षेत्रमा परिचालित भारतीय सैनिकको संख्या बढाएर हालसम्मकै…
काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६औं संस्करण शुक्रबारदेखि नेपालमा सुरु भएको छ। रूपन्देहीको सालझन्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सञ्चालित तालिमको मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथि यामप्रसाद ढकालले एक…
छिट्टै खुलाउन पहल गर्ने प्रचण्डकाे प्रतिवद्धता काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा सञ्चालनको वातावरण बनाउन पहल गर्न माग गर्दै बागमती प्रदेशका सांसद्हरूसहितकाे टाेलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका…
नयाँ दिल्ली । सन् २०२२ मा सार्वभौम सम्पत्ति कोष र सार्वजनिक निवृत्तिभरण कोषका लागि संयुक्त राज्य अमेरिकापछि भारत दोस्रो सबैभन्दा प्रतिष्ठित लगानी बजारको रूपमा देखिएको सम्पत्ति प्रबन्धक इन्भेस्कोले प्रकाशित गरेको अध्ययनले देखाएको छ । सार्वभौम लगानीकर्ताहरू…
हङकङ। पश्चिमा देशहरूले पहिलो मूभर्सको फाइदा हासिल गरेपछि महत्त्वपूर्ण खनिजहरू प्राप्त गर्ने दौडमा चीनलाई रोक्न खोजिरहेका छन्। तामा, लिथियम, निकल, कोबाल्ट र दुर्लभ पृथ्वी तत्त्वहरू जस्ता महत्त्वपूर्ण खनिजहरू पवन टर्बाइनहरू, बिजुली नेटवर्कहरू र विद्युतीय सवारीहरू सहित,…
नयाँदिल्ली। भारत सरकारले गत जेठदेखि चारवर्षे अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ योजना ‘अग्निपथ’ लागू गरेसँगै नेपालबाट गोर्खा भर्ती रोकिएको छ । गोर्खा सैनिक र उनका परिवार नेपालमा भारतको ‘सफ्ट पावर’का रूपमा चिनिन्छन् । गोर्खा भर्ती…
काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट ऋणमा खरिद गरिएका जहाज बेच्ने प्रक्रिया सुरु गरेको छ। दुई वर्षदेखि चिनियाँ जहाज नउडाएर विमानस्थलमा थन्क्याइएका थिए। आठ वर्षअघि ऋणमा खरिद गरिएका चिनियाँ जहाज ‘खरिद जतिकै घाटा व्यहोरे’ पछि बिक्री…
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चीफ अफ मिशन (डीसीएम) वाङ सीनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन्। उनीहरूबीच शनिबार भेटवार्ता भएको हो। प्रतिनिधिसभा निर्वाचनमा १४ सिट जितेको राप्रपा अध्यक्ष लिङ्देनसँग डीसीएम वाङ…
एजेन्सी । अमेरिकाले ३६ वटा चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा चीनले त्यसको विरोध गरेको छ। अमेरिकी कारबाहीको जवाफमा आफ्ना कम्पनी र संस्थाहरूको वैधानिक अधिकार संरक्षण एवं हित प्रवर्द्धनमा दृढताका साथ आवश्यक कदम चाल्ने चिनियाँ वाणिज्य…