माइती नेपालका १५ विद्यार्थीलाई भारत सरकारद्वारा छात्रवृत्ति

[caption id="attachment_8504" align="aligncenter" width="1000"] कान्तिपुर[/caption] काठमाडौँ — भारत सरकारले माइती नेपालमा आश्रय लिएका १५ विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० विद्यार्थी वा उनीहरूका आफन्तजनका लागि भारत…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

हाेली मनाउनलाई राेक्ने प्रशासनका आँखा क्लबमा परेन

[caption id="attachment_8501" align="aligncenter" width="840"] राताेपाटी[/caption] काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले होलीको अवसरमा कार्यक्रम आयोजना गर्न दिएको छैन । आइतबार पहाडी जिल्लामा होली मनाउँदै छ । होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई पक्राउ गर्न…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपाल, भारत र बंगलादेशबीच छिटो मोटर सञ्चालन गर्ने सहमति

[caption id="attachment_8498" align="aligncenter" width="900"] अनलाइन खबर[/caption] काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्रको मोदीको बंगलादेश भ्रमणमा नेपाल, भारत र बंगलादेशबीचको बीबीआईएन मोटर सम्झौतालाई सकेसम्म छिटो कार्यान्वयनमा ल्याउने सहमति भएको छ । मोदीको भ्रमणपछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

कानुन अभावले ठूला आयोजना अघि बढेन्न

  केही विधेयकका मस्यौदा मन्त्रालयमै अड्किए, केही संसद्‌मा छलफलकै क्रममा काठमाडौँ । बिस २०७५ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य रूपमा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरे । बिनातयारी स्थापना गरिएको कार्यालयसँग अहिले न कानुन छ, न पर्याप्त…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

अहिलेसम्म ७५ मुलुकलाई ६० मिलियन खोप उपलब्ध

[caption id="attachment_8369" align="aligncenter" width="620"] फाइल तस्बिर[/caption] काठमाडौं । भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । एक उच्च भारतीय अधिकारीले साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने बताएका छन् । केही…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पाकिस्तानका राजदुत हैदर  भेटघाट मै व्यस्त 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदरबीच शिष्टाचार भेटवार्ता भएको छ । विहीबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत हैदरलाई सफल कार्यकालको शुभकामना दिए ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

अध्यक्ष ओलीलाई रावलको प्रतिप्रश्न : १८ करोड दुरुपयोग गर्न खोजेको हो ?

[caption id="attachment_8469" align="aligncenter" width="230"] फाइल तस्बिर[/caption] काठमाडौं /चैत १२ । १२ चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको ३० लाख हिनामिनाको आरोप झुटो भएको बताएका छन् । महासचिव ईश्वर पोखरेलले ७ चैतको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

सांसद रेशम चौधरी रिहाइको माग गर्दै माइतीघरमा धर्ना

[caption id="attachment_8443" align="aligncenter" width="900"] फाइल तस्बिर[/caption] काठमाडौं । सांसद रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा थारु अगुवाहरुले धर्ना दिएका छन् । थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

४ हजार ३२ नमुना परीक्षण गर्दा १८८ जनामा कोरोना संक्रमण पुष्टि

१० चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनाको नमुना परीक्षण गर्दा १८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतबाट नेपाल प्रवेश गर्नेहरूको सीमा नाकामा चेकजाँच हुने प्रवेशमा कडाइ

काठमाडौँ । भारतमा कोरोना संक्रमण बढेसँगै सरकारले नेपाल प्रवेशमा कडाइ गरेको छ । अब भारतबाट नेपाल प्रवेश गर्नेहरूको सीमा नाकामा चेकजाँच हुनेछ र कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए क्वारेन्टिनमा राखिनेछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि