[caption id="attachment_8420" align="aligncenter" width="355"] file photo[/caption] ढाका । नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चारवटा विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय,…
[caption id="attachment_8098" align="aligncenter" width="960"] फाइल फाेटाे[/caption] वीरगन्ज । भारतको रक्सौल रेलमार्गबाट काठमाडौंसम्मलाई जोड्ने उद्देश्यले अघि बढाइएको काठमाडौं–रक्सौल ब्रोडगेज रेलमार्गको विस्तृत डिजाइन अध्ययनको समझदारीपत्रलाई नेपाल सरकारले स्वीकृत गरेको छ । उक्त रेलमार्गको डिटेल डिजाइनका लागि समझदारीपत्रमा हस्ताक्षर…
इलाम । भारतीय जेलमा ४० वर्ष थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना आइतबार अपराह्न जन्मघर इलाम पुगेका छन् । ८६ वर्षकी आमा धनमाया उनकै बाटो हेरिरहेकी थिइन् । भाइहरुको सहयोगमा घर पुगेका दुर्गाप्रसाद, आमालाई भेट्दा पनि केही बोलेनन्…
[caption id="attachment_8406" align="aligncenter" width="746"] फाइल तस्बिर[/caption] हुम्ला । हुम्लाको उत्तरी नाका खुल्न समय लाग्ने भएको छ । हिमपातका कारण बाटो बन्द हुँदा जिल्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित लिमी गाउँमा पाँच महिना आवतजावत रोकिने भएको छ । लिमी…
[caption id="attachment_8403" align="aligncenter" width="800"] फाइल तस्बिर[/caption] कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट…
काठमाडौं / ९ चैत्र। अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजले आइतबार काठमाडौंको बौद्धमा प्रदर्शन गरेको छ । जातीय विभेदको जड दण्डहीनता भएकाले दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका…
[caption id="attachment_8175" align="aligncenter" width="909"] राजेन्द्र महतो (वरिष्ठ नेता जसपा)[/caption] प्रत्येक नौजवानले सके युरोप–अमेरिका, नभए खाडीमै भए पनि आफ्नो भविष्य देख्ने अवस्था कसले सिर्जना गर्यो ? कांग्रेस–कम्युनिस्टले आफूहरूलाई जति नै श्रेष्ठ ठाने पनि उनीहरूको शासनकालमा नेपाल…
[caption id="attachment_8381" align="aligncenter" width="890"] फाइल तस्बिर[/caption] काठमाडौं । वर्षदिनभन्दा लामो समयदेखि चिनियाँ नाकाहरूबाट हुने आपूर्ति सहज नभैदिँदा विभिन्न विकास निर्माणका आयोजना प्रभावित भएका छन्। चीनबाट आउनुपर्ने समानहरू एक वर्षभन्दा लामो समयदेखि नाकापारि रोकिएपछि थुप्रै निर्माणाधीन योजनाको…
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल…
६ चैत, काठमाडौं । भारत बायोटेकले उत्पादन गर्ने कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनले नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको छ । आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको प्रवक्ता सन्तोष केसीले जानकारी…