काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए काँग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग २०७५ फागुन २५ गते सम्झौता गरेर हात मिलाउनुअघि डा. सिके राउतको देशैभरि चर्चा हुने गर्दथ्यो । तराईलाई अर्कै देश बनाउने राउतको भाषणदेखि लिएर उनी गिरफ्तारीमा परेका समाचार बारम्बार आइरहन्थे ।…
काठमाडौँ । चीन सरकारले अनुदान स्वरूप दिएको ८ लाख डोज खोप सोमबार नेपाल आइपुगेको छ । चिनियाँ सरकारी फार्मास्युटिकल ग्रुप अन्तर्गतको सिनोफार्मले उत्पादन गरेको यो खोपलाई विश्व स्वास्थ्य सङ्गठनले प्रयोग अनुमति भने दिइसकेको छैन । नेपालमा…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन्। सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र जसपा संयुक्त कार्यदलको बैठक बुधबार बसेको थियो।…
१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…
१९ चैत, पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशव्यापी संगठन बनाउने उद्घोष गरेका छन् । जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरु पनि बनाउने बताएका उनले आयोगमा कानुनी विषय भएकाले छुट्टै केन्द्रीय कमिटी भने नबनाउने उनले प्रष्ट…
[caption id="attachment_8580" align="aligncenter" width="840"] राताेपाटी[/caption] काठमाडौं । टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । विहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई अभियानले टीकापुर घटनाबारे यथार्थ जानकारी गराएको थियो ।…
[caption id="attachment_8577" align="aligncenter" width="602"] फाइल तस्बिर[/caption] झापा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संघीयतालाई संस्थागत गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार नेपाल प्रेस युनियन झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले वर्तमान…
[caption id="attachment_8573" align="aligncenter" width="1000"] सडक हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ (दायाँ) र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा । तस्बिर :कान्तिपुर[/caption] काठमाडौं । भारतको ८ अर्ब र नेपाल सरकारको ५१ करोड रूपैयाँ लगानी…
रोयटर्स२० सांसद मात्र प्रत्यक्ष निर्वाचित हुने हङकङ — चीनले हङकङमाथि आफ्नो नियन्त्रण कायम राख्न चुनावसम्बन्धी कानुनमा व्यापक हेरफेर गरेको छ । नयाँ कानुनमा हङकङको एसेम्ब्लीमा प्रत्यक्ष रूपमा निर्वाचित सांसदको संख्या लगभग आधा घटाइएको छ । त्यसका…