भारतका परराष्ट्रमन्त्रीसंग फोन वार्ता, महामारी विरुद्ध सहयाेगलाई निरन्तरता दिने प्रतिवद्धता

काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस.जयशङ्करबीच आज भएको वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने कार्यमा निरन्तर सहयोग आदानप्रदान गर्न…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

रेशम चाैधरी लगायत २०८ जनाकाे रिहाइ गराउन गृहलाई पत्र

[caption id="attachment_8714" align="aligncenter" width="720"] फाइल तस्बिर[/caption] काठमाडौँ । जनता समाजवादी पार्टीले विभिन्न २४ मुद्धामा अभियोग लागेका २०८ जना आफ्ना पार्टीका नेता,कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ । जसपासंगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

ओलीले लात हानेपछि प्रचण्डलाई ठिक भएको छ: देउवा

[caption id="attachment_8711" align="aligncenter" width="216"] फाइल तस्बिर[/caption] काठमाडौं, चैत २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटकपटक प्रधानमन्त्री बनाउन खोजे पनि नसकिएको बताएका छन्। त्यसबेला प्रचण्डले केपी शर्मा ओलीलाई साथ दिएकोसमेत…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

ओलीको कदम असंवैधानिक, प्रतिगमनकारी संग गठबन्धन नहुने : जसपा नेता यादव

काठमाडौं  ।आफ्नो पार्टीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेको र अहिलेसम्म यो निर्णय परिवर्तन नभएकाले प्रतिगमनकारीसँग गठबन्धन नहुने उनले बताए। 'हामीले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भनेको हो। सर्वोच्च अदालतले प्रधानमन्त्री…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

समयमा आएन चिनियाँ विज्ञ टोली ,दैलेखमा उत्खननमा ढिलाई

काठमाडौं । दैलेखमा अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषण काम गर्न चैत १९ (अप्रिल १)मा आउने भनिएको चिनियाँ विज्ञ टोली तोकिएको मितिमा आएन । कोरोनाको महामारीको कारण चिनियाँ टोली नआएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनमा अल्पसंख्यक उईघुरमाथिको दमनलाई डच संसदद्धारा नरसंहारको संज्ञा

एजेन्सी । चीनमा मुस्लिम अल्पसंख्यक उईघुर समुदाय माथिको दमन नरसंहार रहेको भन्दै नेदरल्याण्डमा संसदले गैर बाध्यकारी प्रस्ताब पारित गरेको छ । चीनमा अल्पसंख्यक उईघुर बिरुद्धको सरकारी दमनलाई नरसंहारको संज्ञा दिँदै नेदरल्याण्डमा संसदले प्रस्ताब पारित गरेको हो…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

निरंकुशतातिर बढिरहेको यो सरकारको विकल्प खोज्नुपर्छ : नेता पाैडेल

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिद्धारा काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरंकुशतातिर बढिरहेकोले विकल्प खोज्नुपर्ने बताएका हुन्…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

राष्ट्रबाद बाेलीमा मात्र सिमित , पदकमा नयां नक्सा छैन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरिन् । सरकारबाट पाएको पदकसहित सम्मान पाएकाहरुले शुक्रबार आफ्नो तस्वीर सामाजिक सञ्‍जालमा राखे, जहाँ प्रदान गरिएको पदकमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

विवादमा ‘नेपाल-चीन औद्योगिक मैत्री पार्क’, स्थानीयद्वारा आन्दोलन

काठमाडौँ- चीन सरकारको लगानीमा निर्माण गर्ने भनिएको ‘नेपाल चीन औद्योगिक मैत्री पार्क’ को जग्गा मुआब्जाको विषयले उग्ररूप लिने देखिएको छ। चीन सरकारको ‘वान बेल्ट वान रोड परियोजना’ अन्तर्गत करिब ६५ अर्बको लगानी झापाको दमक नगरपालिका, कमाल गाउँपालिका…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

माओवादी केन्द्रका सांसदद्वारा सभा अवरुद्घ , उठायाे नयाँ मुद्दा !

[caption id="attachment_8682" align="aligncenter" width="708"] फाइल तस्बिर[/caption] काठमाडौं। विभाजन भएसँगै नेकपा माओवादी केन्द्रले छाडा गतिविधि सञ्चालन सुरु गरेको छ । बिहीबार वाग्मती प्रदेशसभाको बैठकमा माओवादी केन्द्रका सांसदहरुले अवरोध गर्दै आतंकित माहोल बनाएका हुन् । माओवादी केन्द्रका सांसदले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि