काठमाडौं , असार ६ । दलित भएको थाहा पाएपछि भाडामा कोठा दिन इन्कार गरेको अभियोगमा प्रहरीले घरबेटीलाई पक्राउ गरेको छ । पत्रकार रूपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई आइतबार पक्राउ गरेको हो ।…
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्र विकास कोषको निरीक्षण गरेका छन्। कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरिया आइतबार बिहान कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा र सदस्य सचिव प्रदीप ढकालका साथमा निरीक्षण गरेका…
दमक, ६ असार । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा एक महिला पक्राउ परेकी छिन् । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई आइतबार पक्राउ गरेको हो ।…
काठमाडौं । हालै सम्पन्न विश्वका ठूला, धनी र प्रजातान्त्रिक मुलुकहरूको क्लब जी-७ को बैठकले निम्न र मध्यम आय भएका मुलुकहरूलाई लक्षित गरेर पूर्वाधार सम्बन्धी परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड (बी-३ डल्यू) अगाडि बढाउने सहमति गरेको छ…
काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा गएको भीषण बाढीका कारण विस्थापित हुन पुगेका जिल्लावासीका लागि राहत समाग्री पठाइएको छ । हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह संघचालक कल्याणकुमार तिम्सिनाको नेतृत्वमा संघको केन्द्रीय कार्यालय केशव धामबाट राहत सामग्रीसहित संघका…
५ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नागरिकता मधेसको मात्र समस्या नभएको बताएका छन् । तर नागरिकतालाई लिएर भ्रम फैलाउने काम हुने गरेको उनले बताए । शनिबार भर्चुअल माध्यमबाट आयोजना गरिएको ‘मधेस…
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन्। स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न शनिबार दमौलीमा आयोजित कार्यक्रममा उनले सक्षम नेतृत्व कांग्रेसलाई आवश्यक रहेकामा जोड…
एमाले, कांग्रेस र माओवादी राजनीतिको ‘क्रसर कनेक्सन ४ असार, काठमाडौं । २०७३ सालदेखि मापदण्ड पूरा गर्न नसकेर ६०० भन्दा बढी क्रसर उद्योग दर्ता नवीकरण भएका छैनन्, र पनि धमाधम चलिरहेकै छन् । यी बाहेक कति क्रसर…
काठमाडौं : एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ। एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो। नेपाल पक्षीय नेता भीम आचार्यले २०७५…
[caption id="attachment_8749" align="aligncenter" width="285"] फाइल तस्बिर[/caption] रसुवा । अविरल बर्षाका कारण ताताेपानी नाकाकै पुल छति भएकाे भने रसुवामा चार दिनदेखि विद्युत्, टेलिफोन र इन्टरनेट नहुँदा भन्सारको काम प्रभावित भएको छ । चार दिनदेखि परिरहेको निरन्तर वर्षा…