[caption id="attachment_10647" align="aligncenter" width="900"] फाइल तस्बिर[/caption] काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।तत्कालिन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता प्रारम्भदेखि नै…
काठमाडौं । नेपाल-भारत रेल सेवा सम्झौता संशोधनको नेपाल चेम्वर अफ कमर्सले स्वागत गरेको छ । रेल सेवा सम्झौताबारे आइतबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले रेल सेवा संशोधन व्यापार तथा पारवहनमा कोशेढुंगा हुने जनाएको छ । रेल…
[caption id="attachment_9192" align="aligncenter" width="1080"] तस्बिर : नेपाल रेलवे[/caption] काठमाडौं । नेपाल-भारत रेल सेवा सम्झौता संशोधन भएको छ । दुई देशबीच भएको सम्झौता संशोधनको एलओई (लेटर अफ एक्स्चेन्ज) शुक्रबार भर्चुअल माध्यमबाट आदान प्रदान भएको उद्योग,वाणिज्य तथा आपूर्ति…
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनीयताको शपथ लिनासाथ ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’को वाचा गरेका थिए। आफू नेतृत्वको सरकार पाँच स (शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ र सुशासन)लाई मुख्य प्राथमिकतामा राखेर सञ्चालन हुने उनको…
[caption id="attachment_10620" align="aligncenter" width="1280"] source -wikipedia[/caption] कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्तरको छिमेकी मुलुक चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ लाप्चाको भूमि लोलुङजोङ स्थलगत अनुगमन गरेका छन् । शाहीसहित कर्णाली प्रदेशकी कृषिमन्त्री बिमला केसी र…
काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) स्थापनाको सय वर्ष पुगेको अवसरमा मंगलबार ‘विश्व सम्मेलन’ आयोजना गरिएको थियो ।नेपालका राजनीतिक दललाई पठाइएको निमन्त्रणामा बोल्ने मौका दिने उल्लेख थियो । तर, पछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले…
[caption id="attachment_10612" align="aligncenter" width="805"] फाइल तस्बिर[/caption] काठमाडौं । ‘यथास्थितिमा पार्टी एकता हुँदैन, कार्यदलले दिग्भ्रमित पारिरहेको छ’ नेकपा एमालेमा १० सदस्यीय कार्यदलको वार्ता चलिरहेको छ । पार्टी एकता हुनै लागेको चर्चा छ । आजै यसबारे टुंगो लाग्ने…
[caption id="attachment_10608" align="aligncenter" width="1920"] फाइल तस्बिर[/caption] काठमाडाैं २०७८ असार २६ । नेकपा (माओवादी केन्द्र)का पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् । शुक्रबार माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको…
गजेन्द्र बस्नेत काठमाडौँ। केही दिनअघि काठमाडौँ प्रहरीलाई एउटा सूचना आयो– ज्याठास्थित एक होटलमा विदेशी नागरिकले शंकास्पद गतिविधि गर्दै छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको टोली सोमबार राति करिब साढे १०…
नयाँ दिल्ली। बेल्जियमले भारतको सेरम इन्स्टिच्यूट (एसआईआई) द्वारा निर्मित तथा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित गरिएको कोभिड–१८ विरुद्धको कोभिशिल्ड खोपलाई मान्यता दिएको भारतस्थित बेल्जियमको राजदूतावासले शुक्रवार जानकारी गराएको छ । “अस्ट्रोजेनेकाले विकास गरेको र सेरम इन्स्टिच्युट…