स्वदेशमा रोगले भन्दा भोकले मर्नुपर्ने अवस्था आएपछि नेपालीहरु भारत तर्फ जाने लर्काे

  कञ्चनपुर । कोरोना महामारीकै बीच रोजगारीका लागि भारत जानेको सीमानाकामा लर्को लागेको छ । महामारीका वेला स्वदेश फर्किएकाहरू फेरि रोजगारीका लागि भारत लागेका हुन् । पश्चिम नेपाल गौरीफन्टा र गड्डाचौकी नाका भएर दैनिक सयौँ नेपाली…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतबाट ल्याईएकाे रेल १० महिना थन्केको रेल आगामी महिनाबाट ‘सुरु हुने’

काठमाडौं । गत असोजमा नेपाल भित्रिएको रेल झन्डै १० महिनापछि "साउन महिनाको दोस्रो सातासम्म" सञ्चालनमा आउने अधिकारीहरूले बताएका छन्। भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको भन्दै चौतर्फी रूपमा आलोचना भइरहेका बेला…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतीय प्रधानमन्त्री मोदीले गरे फेरि खोप लगाउन आह्वान

[caption id="attachment_10592" align="aligncenter" width="900"] फाइल तस्बिर[/caption] नयाँ दिल्ली। कोरोना महामारीको पहिलो भन्दा दोस्रो लहरले बढी प्रभावित बनाएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वसाधारणलाई खोप लगाउन फेरि अपिल गरेको छन्। दोस्रो लहर कमजोर बन्दै गएको अवस्थामा विज्ञहरूले तेस्रो…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतीय वैज्ञानिकहरुले अन्टार्कटिकामा पत्ता लगाए नयाँ वनस्पति

नयाँदिल्ली। भारतीय वैज्ञानिकहरुले अन्टार्कटिका महादेशमा काई प्रजातिको नयाँ वनस्पति पत्ता लगाएका छन् । ५ वर्षपछि उनीहरुले आफ्नो खोजको पुष्टि गरेका हुन् । बीबीसीका अनुसार ध्रुवीय जीवशास्त्रीहरुले २०१७ मा हिउँले ढाकिएको महादेशमा काईको प्रजाति भेटेका थिए। र…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपालीलाई पनि भारतीयसरह खोपको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई आदेश

काठमाडौं । भारत सरकारले आधार कार्ड वा कुनै पनि भारतीय परिचयपत्र नभएका नेपालीलाई नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीका आधारमा खोप लगाउने व्यवस्था गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट यसको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चिनियाँ जुवाडेकाे विगविगी , ठमेलबाट ५ जना पक्राउ

  काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको ठमेलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बुधबार राति करिब १० बजे सम्पत्ति हार जीत हुने गरी ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

मोदी क्याबिनेटमा युवा, पिछडिएको वर्ग र विज्ञलाई प्राथमिकता

  काठमाडौं । सन् २०१९ को मे महिनामा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक आफ्नो मन्त्रीमण्डल हेरफेर गरेका छन् । विशेषत: कोभिडको दोस्रो लहरलाई राम्रोसँग व्यवस्थापन गर्न नसकेका कारण सरकारको ब्यापक आलोचना…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

सहिद पत्नीमाथि अन्याय: आफूले पार्टी नछाडेको स्पष्टीकरण दिँदादिँदै पनि कारबाही

काठमाडौँ । नेकपा माओवादी केन्द्रले एक सहिद पत्नीलाई आफूले पार्टी नछाडेको स्पष्टीकरण दिँदादिँदै पनि कारबाही गरेर पार्टीबाट गलहत्त्याएको खुलासा भएको छ । रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख रहेकी कान्ति देवीलाई माओवादी केन्द्रले यसरी अपमानपूर्वक ढङ्गले कारबाही…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

देउवालाई प्रधानमन्त्री बनाउने आदेश भए देश निर्दलीयतातिर जान्छ : अरगरिया

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का नेता उमाशंकर अरगरियाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश भए देश निर्दलीयतातिर उन्मुख हुने बताएका छन् । केपी ओली नेतृत्वको सरकारमा यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका अरगरियाले विभिन्न…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

हङकङ: शक्तिशाली बम बनाएको ९ जना स्वतन्त्रता समूहका सदस्य पक्राउ

हङकङ । हङकङमा ६ जना स्कुले बालबालिकासहित ९ जना व्यक्ति शक्तिशाली विस्फोटक पदार्थ बनाउन लागिरहेको आरोपमा पक्राउ परेका छन् । उनीहरुमाथि प्रहरीले आतंकवादी अभियोगमा पक्राउ गरेको मंगलबार घोषणा गरेको छ । उनीहरुलाई प्रहरीले सोमबार नै पक्राउ…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि