नेपाल र चीनबीच संरक्षित क्षेत्र हुँदै काठमाण्डू-केरुङ रेलमार्ग निर्माण गर्न दुवै देश सहमत भएपछि सो परियोजनाले संवेदनशील हिमाली पर्यावरणमा पार्न सक्ने प्रभावबारे ध्यान दिइनुपर्ने विज्ञले बताएका छन्। उक्त रेल सञ्जाल निर्माणका लागि चीनतर्फ तिब्बतको चोमोलोङ्मा (सगरमाथा)…
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुन:स्थापनाको फैसलापछि बृहत् नागरिक आन्दोलनले गठबन्धनको सरकारलाई प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको भ्रष्टाचार र अवैध कामको छानबिन गर्न सुझाव दिएको छ। सोमबार साँझ आन्दोलनले विज्ञप्ति जारी गर्दै सबै भ्रष्टाचार…
काठमाडौं । प्रदेश नम्बर १ को संखुवासभा र भोजपुरको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट (मेवा) क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि सरकार, लगानी बोर्डको कार्यालय र एसजेभीएन इन्डियाबीच…
एजेन्सी । बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गरेको भन्दै टेलिकम कम्पनी नोकियाले चिनियाँ कम्पनी ओप्पोविरुद्ध मुद्दा दायर गरेको छ । फिनल्याण्डको टेलिकम कम्पनी नोकियाले स्मार्टफोनको कनेक्टिभिटी, इन्टरफेस तथा सेक्यूरिटी फिचरलगायतका विभिन्न विषयका बौद्धिक सम्पत्ति(पेटेन्ट) को उल्लंघन भएको…
कपिलवस्तु असार २८ । जिल्लाकाे एक स्थानीय तहका पशु शाखा प्रमुखमाथि एउटी किशेरीले याैन दुर्व्यवहार गरेकाे आराेप लगाएकी छिन । कपिलवस्तुको महाराजगंज नगरपालिकाका पशु शाखाका प्रमुख अशोक पाण्डेय माथी यौन दुव्र्यव्हार गरेको आरोप लागेको छ ।…
काठमाडौं । आन्दोलनरत पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र…
[caption id="attachment_9440" align="aligncenter" width="276"] - कमल थापा[/caption] काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलाले देश अस्थिरतामा फस्ने खतरा रहेको बताएका छन्। सोमबार सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुर्स्थापित गरेसँगै फेसबुकमार्फत उनले…
काठमाण्डौ । चीनबाट नेपाल टेलिकममाथि भयङ्कर ठुलो ‘साइबर हमला’ भएको छ । चिनियाँ ह्याकरहरुले टेलिकममा यस्तो आक्रमण गरी प्रयोगकर्ताको कल डिटेल चोरिसमेत गरेका छन् । दूरसञ्चार कम्पनीले प्रयोग गरेको ओराकल ग्लाश फिश सर्भर ह्याक गरी चिनियाँ…
काठमाडौँ । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनस्स्थापित भएको छ । प्रतिनिधिसभा…
काठमाडौं । वरिष्ठ पत्रकार नारायण वाग्लेसहित बृहद नागरिक अभियानका २६ अभियन्ता पक्राउ परेका छन् । सिंहदरबार अगाडि गरेको धर्ना दिने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लबमा राखेको हो । स्वास्थ्य र शिक्षामाथिको दलीयकरण, भ्रष्टाचार…