राजा सहितको प्रजातन्त्र , सनातन हिन्दु राष्ट्र र स्थानिय स्वायत्त शासनमा आधारित विकेन्द्रीकृत शासन प्रणाली मुलुकको निमित्त आवश्यक :थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने दावी गर्दै अब बैकल्पिक मार्ग आवश्यक भएको बताएका छन् । पार्टीको स्थानिय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा बोल्दै…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

सङ्क्रमण पुष्टि दर भारतको भन्दा चारगुना बढी नेपालमा , घटाउन के गर्नुपर्छ ?

। काठमाडौं । नेपालमा कोरोनाभाइरस सङ्क्रमित मानिसको कुल सङ्ख्या सात लाख र मृत्यु हुनेको सङ्ख्या १०,००० पुग्न लागेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार अपवादबाहेक अझै सङ्क्रमण पुष्टि दर २० प्रतिशतभन्दा घट्न सकेको छैन। अर्थात् १००…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

काेराेना कहरमा पनि भारत जाने लर्काे,

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतीय खाेप काेभिशिल्डकाे नेपालमा कालाेबजारी शुरु

काठमाडौँ । कोरोना सङ्क्रमणको बढ्दो महामारीपछि भारतबाट पहिलो पटक नेपालमा लाउनका लागि ल्याइएको कोरोना विरुद्धको खोप हो कोभिशिल्ड । अहिले पहिलो डोज सो खोप लगाएका नागरिकले लामो समय बित्दा पनि दोस्रो डोज लगाउन पाएका छैनन् ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतसंग संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को आपतकालिन बैठक बाेलाउन अफगानिस्तानको आग्रह

काठमाडौँ / श्रावण २० । देशमा बढ्दाे अशान्तिका बीच अफगानिस्तानले भारतसँग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन आग्रह गरेको छ । अफगानिस्तानमा तालिबानले आक्रमण बढाइरहेका बेला विदेशमन्त्री मोहमम्मद हनिफले भारतीय समकक्षी एस जयशंकरलाई टेलिफोन गरी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नागरिकताविहिन अनागरिक नेपाली आन्दोलनमा उत्रिए

काठमाडौं । नागरिकता नहुनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । हर पाइलामा ‘अनागरिक’ हुनुको पीडा उनीहरूले सार्वजनिक फोरममा निरन्तर पोख्दै आएका छन् । बुधबार पनि नागरिकता पाउने व्यवस्था गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

दाहालले प्रचण्डको मासिक दसौ लाख रकमको खर्च कसरी आयो : भरत दहाल

राजनैतिक विश्लेषक भरत दाहालले प्रचण्डको मासिक दसौ लाख रकमको खर्च कसरी आयो भन्ने प्रश्न गर्दै नेताहरूको सम्पतिको श्रोत माथी जटिल प्रश्न गरेका छन ।                 बिगतमा भएको माओबादी जनयुद्धको जहाजहा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

आर्थिक सङ्कटबाट गुजि्ररहेको पाकिस्तान, प्रधानमन्त्रीको आवास नै भाडामा लगाइँदै

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको हो । यसलाई सांस्कृति, फेसन र शिक्षाको कार्यक्रमका साथै…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनमा बाढी कभरेज गएका विदेशी पत्रकारमाथि दुर्व्यवहार

  एजेन्सी । चीनमा भीषण बाढी कभरेजका लागि गएका विदेशी पत्रकारहरुमाथि दुर्व्यवहार गरिएकाे छ । विदेशी रिपोर्टरहरु विरुद्ध सडकमा चीनको कुनै नकारात्मक चित्रण को लागी बढ्दो संवेदनशीलता को बीच चीन लाई बदनाम गर्ने आरोप लगाईदै दुर्व्यावहार…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

तिब्बत कब्जामा परेको ७० बर्ष ; तिब्बत बारे नेपालको संबेदनशिलता

काठमाडौं । जुलाईको तेस्रो साता चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बत भ्रमण गरे । सन् १९९० यता चीनका कुनै पनि राष्ट्रपतिले यस क्षेत्रको भ्रमण गरेका थिएनन् । उनको तिब्बत भ्रमणलाई लिएर यतिवेला अन्तर्राष्ट्रिय तहमा विभिन्न कोणबाट विश्लेषण…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि