चीनद्वारा तिब्बतीहरुकाे जासुसी गर्ने एजेन्ट नियुक्त गरेकाे खुलासा

एजेन्सी । न्यूयोर्क पुलिस विभागका अधिकारीलाई तिब्बतीहरुकाे चीनको लागि जासुसी गरेको आरोप लगाइएको छ। संघीय अभियोजकले सोमबार जारी गरेको एक बयानमा एनवाइपिडि अधिकारीलाई तिब्बतीहरुको जासुसी गर्नका लागि गैरकानुनी एजेन्टको रुपमा काम गरेकोमा एक आधिकारिक आपत्ति जनाईएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

काठमाडौं ,भदौ २४ । सर्वोच्च अदालतले कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो। कांग्रेस महासमिति सदस्य नरोत्तम वैद्यले कोरोना महामारी नियन्त्रण…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपालमा सबभन्दा बढी भारतकाे लगानी , चीनकाे भारतकाे आाधाभन्दा कम

[caption id="attachment_12688" align="aligncenter" width="269"] फाइल तस्बिर[/caption] काठमाडाैं । नेपालमा लगानी गर्ने विदेशी मुलुकमा भारत पहिलो नम्बरमा रहेको छ । नेपालमा विदेशी लगानी आउन थालेदेखि अहिलेसम्म भारतबाटै सबैभन्दा धेरै विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले बताएको छ…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपालको प्रश्न, अमेरिकाको जवाफ : ‘एमसीसी सैन्य रणनीति अन्तर्गत होइन, संशोधन गर्न मिल्दैन’

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले उठाएका प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको बताएको छ । साथै उसले २०१७ मा हस्ताक्षर भएको सम्झौतामा अहिले आएर संशोधन गर्न नसकिने…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतमा नौ कक्षाका विद्यार्थीले बनाए हत्केला आकारको कम्युटर, मुख्यमन्त्रीले दिए बधाइ

एजेन्सी । भारतको तिरुवरुर जिल्लाको कक्षा नौ मा अध्ययनरत विद्यार्थी एसएस माधवले हत्केलाको आकाको कम्प्युटर बनाएका छन् । मुख्यमन्त्री स्टालिनले उनको अद्भुत रचनाको लागी बधाइ दिँदै शुभकामना दिएका छन् । माधवको आविष्कारको सराहना गर्दै स्टालिनले माधवलाई…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

अफगानिस्तानमा तालिबान सरकार क्रुरुरता जारी , पाँच पत्रकार गिरफ्तार

काबुल । अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ । इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

एमाले संसदको हत्यारा : झाँक्री

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेर संसदीय मर्यादा विपरीत काम गरेको दाबी गरेका छन् । आचरणबाहेक सभामुखले लिएको निर्णयमाथि आलोचना गर्न नमिल्ने विषयलाई लिएर…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनकाे बिआरआई परियोजनाहरूमध्ये ९० प्रतिशतले अत्यधिक कार्बन उत्सर्जन गर्ने खालका               

  चीनले विश्वका पाँचवटा महाद्वीपमा सञ्चालित बेल्ट रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गतका ऊर्जा परियोजनाहरूमध्ये ९० प्रतिशतले अत्यधिक कार्बन उत्सर्जन गरिरहेको विभिन्न अनुसन्धानले देखाएका छन् । चीनभित्र वातावरणमैत्री पूर्वाधार निर्माण भइरहेको र चीनबाहिर भने उसैले अत्यधिक कार्बन उत्सर्जन गर्ने…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारत दुतावासले दिएकाे एम्बुलेन्स ४ बर्षदेखि थन्किदा बिरामीहरु मर्कामा

ढल्केवर ।धनुषाको उत्तरी भेगमा पर्ने मिथिला नगरपालिकास्थित ढल्केवर स्वास्थ्य चौकीले १० वर्षअघि भारतीय दूतावासबाट पाएको एम्बुलेन्स चार वर्षदेखि बिग्रिएर थन्किँदा स्थानीय बिरामीहरु मर्कामा परेका छन् । एम्बुलेन्स चार वर्षदेखि मर्मत सम्भार नहुँदा विरामीलाई २५ किलोमिटरको बाटो…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

प्रदेश २ मा ८ सय ६६ जना जनप्रतिनिधिले जसपा त्यागेर रोजे लोसपा , उपेन्द्रलाई तनाव

जनकपुरधाम, भदौ २२ । प्रदेश २ मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन्। प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लोसपा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि