लक्ष्मण बि सि, २१ भदौ अर्घाखाँची संखुवासभा, भदौ २१ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरिएको छ । जिल्लाको मादी नगरपालिका वार्ड नम्बर–१ खोला गाउँ उम्लिङका एकै परिवारका ६ जनाको हत्या गरिएको हो । गए…
[caption id="attachment_12540" align="aligncenter" width="990"] टर्कीमा बस्ने उइघुर समुदायका सदस्यहरुकाे जुन २०२१ इस्तानबुल मा चिनियाँ वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन[/caption] एजेन्सीहरु। अन्तर्राष्ट्रिय मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले दाबी गरेको छ कि चीनले सिनजियाङ्ग क्षेत्रमा उइगर मुस्लिमहरुको सामूहिक…
काठमाडौं । एक महिनापछि हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको नेपालका लागि आफ्नो क्षमता जाँच्ने अवसर थियो, भारतसँगको दुई मैत्रीपूर्ण खेल । प्रतियोगिता अघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रष्ट भनेका थिए, ‘यो खेल हार्नुको…
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को प्रदेश २ का थप तीन सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । आइतबार लोसपा रोज्नेमा अभिराम शर्मा, रानी कुमारी तिवारी र उपेन्द्र महतो छन् । तीनैजना सांसदले…
नन्दु यादव भाद्र १९पश्चिम नवलपरासी केही दिन अगाडि मात्र अाएकाे बाढिले अामनागरिकहरुकाे जिवन तहसनहस बनाएकाे छ ।बाढिले हजाराै घरपरिवार घरबिहिन भएका छन भने कतिपय घरपरिवारलाई दुईछाक टार्न समेत समस्या रहेकाे छ ।बाढिपिडित तथा अतिबिपन्न परिवारलाई मध्य…
काठमाडौं – सशस्त्र प्रहरी बलका पूर्व एआईजीपी ठाकुरमाहेन श्रेष्ठले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्न माग गरेका छन्। श्रेष्ठले नक्कली नागरिकता देखाएरसमेत नेताहरु मन्त्री बनेको भन्दै आक्रोश पोखेका छन्। …
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि…
राष्ट्रवादलाई आफू पायक पर्नेगरी ब्याख्या गरेको आरोप काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । ओलीले आफू नेतृत्वको…
काठमाडौं । नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१…
काठमाडौं । भारतीय प्रख्यात योग गुरु सद्गुरु र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच नेपालको पर्यटन प्रवर्द्धनका विषयमा शनिबार छलफल भएको छ । एकसाता अघि नेपाल आएका सद्गुरुसँग भएको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका विभिन्न…