भारतीय निजी कम्पनीले रेलमार्फत वीरगंजसम्म सामान ढुवानी शुरु गर्याे

वीरगञ्ज । वीरगञ्जको सुख्खा बन्दरगाहमा भारतीय निजी कम्पनीले रेलमार्फत सामान ढुवानी शुरु गरेको छ । भारतीय रेल कम्पनी हिन्द टर्मिनलको रेल ९० वटा कन्टेनर खाद्य सामग्री लिएर बुधबार हल्दिया बन्दरगाहबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह आइपुगेको हो…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

इन्जिनियरिङका विद्यार्थीले महाभारत र रामायण पढ्नुपर्ने

भोपाल । भारतमा अब इन्जिनियरिङका विद्यार्थीले महाभारत र रामायण पढ्नुपर्ने भएको छ। भारतको मध्य प्रदेशका कलेजमा भर्ना हुने इन्जिनियरिङका विद्यार्थीहरुले अब महाभारत र रामायण पढ्नु पर्ने भएको हो। मध्य प्रदेशको उच्च शिक्षा विभागका अनुसार इन्जिनियरिङ विषयको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

अफगानी शरणार्थीहरुद्वारा तालिबान र पाकिस्तानविरुद्ध दिल्लीमा प्रदर्शन

[caption id="attachment_12600" align="aligncenter" width="900"] प्रतिनिधि तस्बिर[/caption] नयाँ दिल्ली। तालिबान र पाकिस्तानविरुद्ध भारतको राजधानी नयाँ दिल्लीमा प्रदर्शन गरिएको छ । अफगानिस्तानका शरणार्थीले तालिबान र पाकिस्तानविरुद्ध मंगलबार दिल्लीमा प्रदर्शन गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरुले हातमा पर्चा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

एमसीसी अनुमोदन गर्नुपर्छ : बाबुराम भट्टराई

गाेरखा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुने बताएका छन् । सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

समर्थन गरेकाे तालिवानको मन्त्रिपरिषद् छनोटमा चीन किन असन्तुष्ट ?

काठमाडौं । अफगानिस्तानले हालै गठन गरेको अन्तरिम सरकारमा परेका कार्यबाहक मन्त्रीहरूको छनोटप्रति विश्वका अन्य ठूला मुलुकसँगै चीन पनि असन्तुष्ट रहेको देखिएको छ । दुईदशक लामो युद्धबाट प्रभावित अफगानिस्तानमा तालिवानले समावेशी सरकार गठन गर्ने अपेक्षा गरेकामा मन्त्रिमण्डलको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनसँगको सीमा विवाद अध्ययन गर्न सरकारी टोली जाँदा प्रचण्डलाई छटपटी, नाम्खा प्रमुख काठमाडौंमा

चिनियाँ दूतावासबाट विभिन्न नेता, प्रशासन, सम्बन्धित गाउँपालिका प्रमुख–उपप्रमुखहरूसँग भेटघाट तीव्र काठमाडौं । नेपाल सरकारले चीनसँग सीमा मिचिएको अध्ययन गर्न टोली हुम्ला पठाएपछि यता चलखेल शुरु भएको छ। स्थानीय जनप्रतिनिधिहरूले सीमा मिचिएको भनिरहँदा यसअघि केपी शर्मा ओली…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

के चीनले अलीबाबाका संस्थापक ज्याकमालाई कार्यवाही गरेर प्रविधि कम्पनीहरुमाथि नियन्त्रण गर्न खाेज्दै छ ?

अलिबाबाका संस्थापक चिनियाँ उद्योगपति ज्याक मा का लागि सबै कुरा ठीकठाक चलिरहेको थियो । उनको कम्पनी अलिबाबाको वित्तीय युनिट ग्रुपो हरमिगा २०२० को नोभेम्बर मा हङकङ तथा सांघाइको शेयर बजारमा सूचीकृत हुने तय भएको थियो ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

एमसीसीको विरोध गरेर राष्ट्रवादी बन्ने होडमा कम्युनिस्ट दल

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोध गरेर राष्ट्रवादी बन्ने होड चलिरहेको छ । यसमा नेकपा माओवादी केन्द्र अंग्रपंक्तिमा छ । माओवादी अध्यक्षसँग क्यामेस्ट्री मिलेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपाल–चीन सीमा बीच विवाद सुल्झाउन अध्ययन टाेली सिमिकाेट

[caption id="attachment_12811" align="aligncenter" width="307"] तस्बिर स्राेत-विकिपिडिया[/caption] सिमकोट । नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली शनिबार जिल्लाको सिमकोट आइपुगेको छ । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

समावेशी प्रतिनिधित्वको माग गर्दै मुस्लिम संघद्वारा धर्ना

गाेरखा । नेपाल मुस्लिम संघले सबै तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय गोरखामा धर्ना दिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै संघले शुक्रबार बिहान सदरमुकामस्थित तीनधारेको पार्टी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि