संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ । संविधान संशोधन नहुञ्जेलसम्म…
काठमाडौं । भारतले हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा हुने सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुको बैठकबारे अध्यक्ष मुलुक नेपालले अहिलेसम्म खबर नगरेको जनाएको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरविन्द वाग्छीले यस…
काठमाडौं । नेपालस्थित भारतीय दूतावासले भदाै २९ देखि असोज १२ सम्म ‘आजादीका अमृत महोत्सव’ पाक्षिक हिन्दी कार्यक्रम आयोजना गर्ने भएको छ। भदाै २९ गते आयोजना गरिएको ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक…
काठमाडौं । नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौ संयुक्त परियोजना अनुगमन समितिको बैठक भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको छ । भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका…
काठमाडौं । सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट पारित गर्ने कि मन्त्रिपरिषदबाट खारेज गर्ने भन्ने विषयमा सत्ता गठबन्धनभित्र विवाद देखिएको छ । अध्यादेशसम्बन्धी यही विवादका कारण मन्त्रिपरिषद विस्तार पछि सरेको छ । ‘जसपा अध्यक्ष उपेन्द्र…
बेइजिङ। चिनियाँ राजदूतलाई बेलायतको संसदमा उपस्थित हुन रोक लगाइएको छ । गत मार्चमा चीनले बेलायतका सात संसदलाई प्रवेश गर्न नदिएपछि बेलायतले बदलाको रुपमा चिनियाँ राजदूतलाई संसदमा उपस्थित हुन नदिने भएको हो । गत मार्चमा चीनले बेलायतको…
[caption id="attachment_13017" align="aligncenter" width="1700"] नया पत्रिका[/caption] काठमाडौं , भदौ ३१। थोरै थोरै संख्यामा नेपाल छिरेका रोहिंग्या शरणार्थीको संख्या झन्डै ४ सय पुगेको छ । उनीहरू अहिले काठमाडौंको कपनस्थित लसुनटारमा बस्दै आएका छन् । म्यानमारमा रोहिंग्यामाथि दमन…
अष्ट्रेलियाले परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने काठमाडौं । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकासको निम्ति विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको बढ्दो सैन्य क्षमता र…
काठमाडौँ । सत्ता गठबन्धन आबद्ध दललाई मन्त्रीपरिषद् विस्तार गर्दा पार्टी फुट्ने भय देखिएको छ । सरकार गठन भएको ६० दिन बित्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्लाई पुर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धन आबद्ध दल जसपाका…
[caption id="attachment_12611" align="aligncenter" width="1080"] प्रतिनिधि तस्बीर[/caption] एजेन्सी । चीन प्रायः निर्वासनमा रहेका उइघुर कार्यकर्ताहरुलाई पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन (ईटीआईएम) को सदस्यको रुपमा चिनाउँछ र सिन्जियाङ्ग उइघुर स्वायत्त क्षेत्र जऊर मा व्यापक अधिकार हननको जागरूकता बढाउने अल्पसंख्यक…