काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमानाकाबाट सवारी साधनको आवागमन शीघ्र खुलाउने बताउनुभएको छ । डेढ वर्षदेखि रोकिएको सवारी आवागमन खोल्न माग गर्दै सोमवार प्रधानमन्त्रीलाई भेट्न पुगेका वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीलाई प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो…
काठमाडौँ । नेपाल हुँदै अमेरिका जान पाइन्छ भनेर दलालले बंगलादेशबाट काठमाडौं ल्याएका रोहिंग्या शरणार्थी महिला तथा बालबालिका गत शनिबार काठमाडौंको कपनस्थित प्रहरी कार्यालयको नियन्त्रणमा परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका…
बीबीसी । सरकारले गत महिना गठन गरेको विवाद अध्ययन समितिले हुम्ला जिल्लाको स्थलगत भ्रमण सम्पन्न गरे पनि एउटा महत्त्वपूर्ण सीमा स्तम्भको अध्ययनबिनै उसको प्रतिवेदन पूर्ण हुन नसक्ने एकजना विज्ञले औँल्याएका छन्। नेपाल-चीन सीमामा पर्ने हुम्ला जिल्लाका…
रुपन्देही । बुटवल उपमहानगरपालिका वडा-४ ज्योति नगरमा गएको पहिरो निरीक्षण गर्न गएका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी माथि सोमवार मुक्का प्रहार भएको छ । प्रमुख सुवेदीलाई पहिरो प्रभावित गणेश पङ्गेनीले मुक्का प्रहार गरेको प्रहरीले बताएको…
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन अध्यादेश खारेज नभई सरकार विस्तार नहुने दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर…
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ पछिल्ला ६ सय दिनमा देशबाहिर गएका छैनन् । उनको पछिल्लो विदेश भ्रमण म्यानमारमा जनवरी १८, २०२० मा भएको थियो । त्यसयता सीले विदेशी नेतारूसँग भर्चुअल बैठक गरेका छन् भने देशभित्र…
[caption id="attachment_11741" align="aligncenter" width="478"] फाइल तस्बिर[/caption] काठमाडौं । नेपालले दशैं आसपासमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक राख्ने प्रस्ताव गरेको छ । साँझको पिक आवरमा साढे २०० मेगावाटसम्म बिजुली खेर जान थालेपछि नेपाल विद्युत प्राधिकरणले यसको खपतको…
[caption id="attachment_12146" align="aligncenter" width="850"] फाइल फाेटाे[/caption] जलालावाद । पूर्वी अफगानिस्तानको जलालावादमा छुट्टाछुट्टै विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने १९ भन्दा बढी घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार शनिबार दिउँसो भएको उक्त विस्फोट तालिबानलाई…
एजेन्सी । बेलायती संसद्को ‘अल पार्टी ग्रुप अन चाइना’सम्बन्धी बैठकमा सहभागी हुन चिनियाँ राजदूत झेङ झेगुयाङ्लाई बुधबार रोक लगाइएपछि बेलायत र चीनको सम्बन्ध चिसिएको छ। चीनले बेलायतका सात सांसदलाई प्रतिबन्धित सूचीमा राखेको प्रतिरोधमा बेलायतको संसद्ले चिनियाँ…
काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपालको वर्तमान संविधानमा थुप्रै कमीकमजोरी रहेको बताएका छन् । आइतबार संविधान दिवसको अवसरमा आफ्नो धारणा व्यक्त गर्दै थापाले संविधानभित्र प्रशस्त विरोधाभास, भाषागत त्रुटि अनगन्ती रहेको बताएका हुन्।…