लक्ष्मण बि सि ३ असोज अर्घाखाँची कपिलवस्तु टाईम्स सरकारले संविधान दिवसको अवसरमा ५० जना भन्दा बढी पत्रकार तथा सञ्चार उद्यमीलाई विभिन्न पदबाट विभुषित गरेको छ । पदक पाउनेमा ठूला सञ्चारगृहका मालिकदेखि सत्तारुढ गठबन्धनमा आबद्ध दलनिकट पत्रकार…
विनोद मण्डल असोज ३ सिराहा । नगरपालिकाको लापरवाहीको कारण अाम मानिसले कष्ट भोग्न विवस भएका छन् । नेपाल सरकारले आषाढ ,साउन र भदौ सम्मको लागि नदीजन्य पदार्थको उत्खनन्को लागि रोक लगाउने वार्षिक तालिका रहेतापनि स्थानिय सरकारको…
सङ्घीय राजधानी काठमाण्डूलाई भारतको रक्सौलसँग जोड्ने रेलमार्गको निर्माणका लागि आवश्यक पर्ने थप अध्ययनका लागि दुई देशबीच एउटा सम्झौतालाई मूर्त रूप दिन दुवै देश तयार रहेको अधिकारीहरूले बताएका छन्। लामो समयदेखि थाती रहेको उक्त सम्झौताको मस्यौदा झन्डै…
बेइजिङ ।चीनको दक्षिणपूर्वी शहर सियामेनमा कोरोना संक्रमण पुन: फैलिएको छ । कोरोनोको डेल्टा भेरियन्ट तिब्र रुपमा फैलिएपछि सियामेन प्रान्त सरकारले शनिबार शहरी बासिन्दालाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ । शनिबार सूचना जारी गर्दै प्रान्त सरकाले…
काबुल। अफगानिस्तानमा तालिबान सरकारले उच्च माध्यमिक विद्यालय पुगेका छात्राहरुलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । तालिबान शासन सुरु भएपछि पुन: सञ्चालन आएका विद्यालयहरुमा शनिबार छात्राहरुको प्रवेशमा रोक लगाएको हो । तालिबानले छात्र र पुरुष शिक्षकलाई मात्र…
एजेन्सी। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताका कारण चीनको सातो गएको छ । चिनियाँ विदेश मन्त्रालयले उक्त सम्झौतालाई गैरजिम्मेवार कदमको संज्ञा दिएको छ । चिनको प्रभाव रोक्न तीन देश सयुक्त पहल थालेका हुन । अहिले…
भारतको झारखण्ड र उत्तरप्रदेशका मानसिक अवस्था कमजोर भएका दुई महिला हराएको एक जुग नै अर्थात १२ वर्ष भइसकेको थियो। एउटी महिला सन् २००९ देखि हराइरहेकी थिइन् भने अर्की सन् २०१३ देखि। दुवै महिला हराएर नेपाल आइपुगेका…
कोरोनाले रोकिएको संयुक्त सैनिक अभ्यास भारतसँग सुरू, अमेरिका र चीनसँगको मिति तय गर्न गृहकार्य काठमाडौँ ।नेपाली सेनाले कोभिड–१९ का कारण झन्डै डेढ वर्षदेखि रोकिएको संयुक्त सैनिक अभ्यास सुरु गर्दैछ। भारतको पिथौरागढमा असोज ४ देखि १७ सम्म…
काठमाडौं । चीनले पहाडी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको र हुम्लामा ९ वटा भवनसमेत निर्माण गरिसकेको खबरले देश तातेको अवस्थामा चीनले मधेसमा प्रवेश पाउने राम्रो मौकाको प्रतीक्षामा रहेको भन्दै अन्तर्राष्ट्रिय मामलाका विज्ञहरुले सचेत गराएका छन् ।…
काठमाडौँ । कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायांकन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'उचाई' को…