अर्घाखाँचीमा घरपरिबारको सुचिकरणको फारम भर्ने काम तीव्र गतिमाभैरहेको छ।

लक्ष्मण बि सि, ७ असोज अर्घाखाँची कपिलवस्तु टाईम्स ,अर्घाखाँचीमा घर तथा घरपरिबारको सुचिकरणको फारम भर्ने काम तीव्र गतिमा अगाडि बढेको पाइएको छ । भदौ ३० गतेबाट देशभर सुरुभएको घर तथा घरपरिबारको सुचिकरणको फारम भर्ने काम असोज…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

भारतीय समकक्षीले परराष्ट्रमन्त्री खड्कालाई दिए बधाई

काठमाडाै,असोज ६ । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन् । बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका डा. खड्कालाई पहिलो बधाई भारतीय विदेशमन्त्रीले दिएका हुन् । ट्विटरमा डा. जयशंकरले भनेका छन्, ‘नेपालको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

सत्पालजी महाराजकाे जन्माेत्सवका दिन मानव धर्मको कार्यक्रममा ,४ सय ३ जनाले गरे रक्तदान

   काठमाडौँ । विश्वशान्ति दिवस तथा मानव धर्म सेवा समितिका प्रणेता श्री सतपाल जी महाराजको पावन जन्मोत्सवको अवसरमा ४ सय ३ जनाले रक्तदान गरेका छन् । समितिले असार २ र ५ गते वृहत् रक्तदान कार्यक्रम आयोजना…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

अमिन-आलमले रोहिङ्गा शरणार्थीलाई नेपाल भित्र्याउने गरेको खुलासा

[caption id="attachment_13017" align="aligncenter" width="1700"] प्रतिनिधि तस्बिर[/caption] केही गिरोहको मिलेमतोमा अमेरिका पठाउने बहानामा रोहिङ्गा शरणार्थीलाई नेपाल ल्याउने गरेको खुल्न आएको छ । अनुसन्धानका क्रममा हाल काठमाडौँको कपनमा रहेको रोहिङ्गा शरणार्थी क्याम्पमा बस्ने नूर अमिन र सोफिक आलमले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

अमेरिकाले यसरी गर्दैछ चीनको घेराबन्दी

एकातिर अमेरिकी नेतृत्वमा लोकतान्त्रिक शक्ति र अर्कोतिर अधिनायकवादी चीनको नेतृत्वमा ऊसँग नजिक शक्ति विपरीत ध्रुवमा प्रस्ट रूपले विभाजित भएसँगै हिन्द-प्रशान्त क्षेत्रमा शीतयुद्ध चर्किन पुगेको छ । व्यापार युद्धसँगै डोनाल्ड ट्रम्पले शुरु गरेका आर्थिक प्रहारहरू सैन्य दृष्टिकोणले…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपाल-भारत सेनाकाे संयुक्त सैन्य अभ्यासका बीच चिनियाँ राजदूत यान्छी र प्रधानसेनापति शर्माबीच भेटघाट

  नेपाल-भारत सेनाबीच संयुक्त अभ्यासबारे छलफल काठमाडौं । नेपाल-भारत सेनाकाे संयुक्त सैन्य अभ्यासका भइरहेकै बेला चिनियाँ राजदूत यान्छी प्रधानसेनापति शर्मासंग भेटघाट गरेकी छिन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट गरेकी छन्…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

मुगुको सरकारी टोली चीनसँगको सीमा स्तम्भ निरीक्षणमा 

न्युज कारखाना मुगु, ५ असोज  । मुगुबाट चीनसँगको सीमा स्तम्भ निरीक्षणका लागि टोली खटिएको छ । मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणका लागि मुगुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाको नेतृत्वको १६ सदस्यीय टोली गत बुधबारबाट निरीक्षणमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

नेपाल उपभोक्ता संरक्षण महासंघ (FNCP)को प्रदेश २ को अध्यक्ष कन्हैया ठाकुर लाइ जिम्मेवारी

५ असोज : नेपाल उपभोता संरक्षण महासंघ (FNCP) को केन्द्रीय कार्यसमितिको बैठक बिभिन्न सांगठनिक संरचना सम्वन्धि निर्णय गरेको छ। उक्त निर्णय अनुसार प्रदेश नं २ का अध्यक्ष मा कन्हैया ठाकुर लाई जिम्मेवारी दिएको छ। लामो समयसम्म…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चिनियाँ कम्पनीकाे भ्रष्टाचारकाे जालाे सुडान पुग्याे

काठमाडौ । सुडानको राजधानी खार्चुममा रहेको चिनियाँ कम्पनी फू होङ कन्स्ट्रक्सन, रोड्स एन्ड ब्रिजेज इन्टरप्राइजेज विदेशमा भ्रष्टाचारमा संलग्न चिनियाँ कम्पनीहरूको लामो सूचीमा परेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनियाँ दम्पति फू होङ र जी होङको स्वामित्वमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनकाे व्यापरिक नाकाबन्दी कायमै , दशैं तिहार पनि खल्लाे हुनेमा व्यापारी चिन्तित

एजेन्सी ।नेपाली व्यापारीले चीनबाट दसैँ/तिहारका लागि मगाएको सामान अझै आइपुगेको छैन । न्यूरोडका थोक (होलसेल) व्यापारीले चीनबाट मगाएको चाडपर्व लक्षित सामान नआइपुगेको हो । चीनबाट नेपालमा दसैँ/तिहारका लागि लत्ताकपडा, जुत्ता/चप्पल, इलेक्ट्रोनिक्स र खेलौना लगायत सामान ल्याइन्छ…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि