काठमाडौँ । हुम्लामा नेपाल र चीनबीचको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै मन्त्री खाँणले…
मोरङ । सरकारले गत मंगलबारदेखि सीमा नाका पूर्ण रूपमा खुला गर्ने भने पनि उक्त निर्णय अझै कार्यान्वयन हुन सकेको छैन । सरकारी निर्णय कार्यान्वयन नहुँदा मालवाहक सवारी साधनबाहेकका गाडी नेपाल–भारत आउजाउ हुन सकेको छैन । विराटनगरस्थित रानी भन्सार…
काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले दल विभाजनसम्बन्धी अध्यादेश कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्दा पार्टी फुट्छ भन्ने लागेको भए सबै जना सांसद राजीनामा गरेर बुझाउन तयार रहेको बताएका छन् । मन्त्री…
काठमाडौँ ।चीन सरकारले १००० दिन अर्थात् झण्डै तीन वर्षदेखि हिरासतमा राखेका दुई क्यानेडियन नागरिक रिहा भएका छन् । उनीहरु शनिबार बिहानै क्यानडा पुग्ने क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले सञ्चारमाध्यमसमक्ष बताएका छन् । क्यानेडियन नागरिकद्वय माइकल कोभ्रिग र…
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आज भेटवार्ता गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आउनु भएका मोदीले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नुहुने कार्यक्रम तय…
काठमाडाै / असोज ८ । ६ वर्षपछि सुरक्षा निकायको रासनभत्ता १५ प्रतिशतले वृद्धि भए पनि उनीहरूले बढेको रासनभत्ता पाएका छैनन् । बजेटमार्फत रासनभत्ता बढाइए पनि आर्थिक वर्ष सुरु भएको दुई महिना बित्दा पनि मन्त्रिपरिषद्बाट त्यससम्बन्धी निर्णय नहुँदा…
काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई’ नेपालमा हुने महत्त्वपूर्ण निर्वाचनहरूमा मताधिकार दिने सन्दर्भमा वञ्चित नगरियोस् भन्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । समाजले भारतस्थित रहेको प्रवासीहरूको भारतबाटै मताधिकारको…
एजेन्सी ।पाकिस्तानमा ईश्वर निन्दा कानून उल्लंघनको अभियोगमा धेरैलाई मुद्दा चलाउन थालिएको भन्दै मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन्। पाकिस्तानी कानूनले त्यहाँ रहेका अल्पसंख्यकहरुलाई अप्ठेरो बनाएको भन्दै युरोपियन युनियन लगायत अन्तर्राष्ट्रिय समुदायले पनि चिन्ता व्यक्त गरेको छ।…
८ असोज, काठमाडौं । तालिबानको संस्थापकमध्येका एक नेताले यसअघिको तालिबानको शासनकालकै नियम पुनः फर्किन सक्ने बताएका छन् । तालिबानको प्रमुख कानुन कार्यान्वयनकर्तासमेत रहेका मुल्लाह नूरुद्दिन टुराबीले अफगानिस्तानमा फाँसी तथा अंगभङ्गजस्ता कानुन कायम रहन सक्ने बताएका हुन्…
[caption id="attachment_13446" align="aligncenter" width="1500"] तस्बिर : नेपाल आज[/caption] काठमाडौं । १९ भदौ ०७८ मा कान्तिपुर डटकमले ‘सीमामा सधैं भारतीय ज्यादती’ शिर्षकमा एउटा समाचार लेख्यो। नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ एसएसबीका सुरक्षाकर्मीले नेपालीमाथि गरेका ज्यादतीका घटनाहरुलाई उल्लेख गर्दै…