भारतीय समकक्षीले परराष्ट्रमन्त्री खड्कालाई दिए बधाई

सेयर गर्नुहोस

काठमाडाै,असोज ६ ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन् । बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका डा. खड्कालाई पहिलो बधाई भारतीय विदेशमन्त्रीले दिएका हुन् ।

ट्विटरमा डा. जयशंकरले भनेका छन्, ‘नेपालको परराष्ट्रमन्त्री हुनुभएकोमा माननीय डा. नारायण खड्कालाई बधाई । उहाँसँग सहकार्य गर्न प्रतीक्षारत ।’

Facebook Comments Box