[caption id="attachment_14027" align="aligncenter" width="1550"] फाइल तस्बिर[/caption] काबुल । तालिबानको अन्तरिम सरकारले कामदारलाई तलबको सट्टा गहुँ दिने निर्णय गरेको छ। संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी र आर्थिक संकट आउने चेतावनी दिएपछि तालिबान सरकारले सो निर्णय गरेको हो। तालिबान…
भारतको बाटो हुँदै अफगान नागरिकहरू नेपाल आएको पाइएपछि अहिले दक्षिणी सीमानाकाहरूमा सुरक्षाजाँचमा कडाइ गरिएको अधिकारीहरूले बताएका छन्। गृह मन्त्रालयका अनुसार सोमवार काठमाण्डूबाट अवैध रूपमा नेपाल छिरेका ११ जना अफगान नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ परेका अफगान…
काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मुखमा नेताहरूको भारत भ्रमण बाक्लिएको छ । आगामी मंसिर ९–१३ मा महाधिवेशन गर्ने तयारी भइरहँदा काँग्रेस नेताहरूले पालैपालो भारत भ्रमण गरिरहेका छन् । भदौको पहिलो साता १४ औँ महाधिवेशनमा…
८ कार्त्तिक, काठमाडौं । चीनमा कोभिड-१९ का नयाँ संक्रमित देखिन थालेका छन् । भाइरस पुन: देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् । अन्यत्र क्षेत्रबाट आएको…
८ कात्तिक, काठमाडौं । काठमाडौंको सिनामंगलमा पक्राउ परेका ११ अफगानी नागरिकलाई अध्यागमन विभागमा बुझाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका ११ जनालाई अध्यागमन ऐन अनुसार कारबाहीका लागि विभागमा बुझाइएको डीआईजी धिरज प्रताप सिंहले बताए…
७ कात्तिक, बुटवल । मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकारको रक्षा गर्न संयुक्त राष्ट्र संघको ध्यान जानुपर्ने बताएको छ । संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा समाजले आइतबार बुटवलमा गरेको प्रदर्शनमा समाजका सभापति गोविन्द…
काठमाडौँ । सन् २०१९ को अन्त्यमा सुरु भएको कोरोना महामारीले स्वास्थ्यकर्मीलाई धेरै असर गरेको छ । उपचार गर्ने क्रममा आफैँ थला परेर जीवन गुमाएका चिकित्सक र नर्सको पीडादायक मृत्युको समाचार र तस्बिरहरू सञ्चारमाध्यममा थुप्रै छापिए ।…
कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे गठबन्धनले निर्णय गर्ने बताएका छन् । कैलालीको धनगढीमा प्रेस युनियनले आज विहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले चाहेर मात्र अर्ली इलेक्सन नहुने बताए । साथै प्रधानमन्त्री देउवाले…
काठमाडौँ । प्रवासी नेपालीले कोलकाता महानगरीमा सामूहिक दुर्गापूजा उत्सव गरेका छन् । श्रीगोरखनाथ सेवा समितिको आयोजनामा कोलकाताका नेपालीले दुर्गापूजा सम्पन्न गरेका हुन् । ४९ वर्षअघि स्थापित समितिको आयोजनामा कोलकाता कर्पोरेसनको छेउमा पण्डाल निर्माण गरी हिन्दू नेपाली…
हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्न आवश्यक छ : अध्यक्ष गुप्ता पर्सा। हिन्दु स्वयंसेवक सङ्घ नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको ७ दिने प्राथमिक शिक्षा वर्ग समापन गरिएको छ। वीरगन्जको घण्टाघरस्थित बिपी उद्यान पार्कमा आयोजित समापन समारोहमा…