उत्तर चीनको रासायनिक भट्टी विस्फाेट हुँदा चारजनाको मृत्यु, तीन घाइते

सिन्ह्ह । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार साँझ विस्फाेट हुँदा चारजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । उक्त विस्फाेट राति ११:०० बजे भएको थियो। अल्क्सा लिग (प्रिफेक्चर)को…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीनलाई रोक्न एसियामा सेना राख्ने अमेरिकी कूटनीतिज्ञकाे भनाई

  एजेन्सी । अमेरिकाका उच्च कूटनीतिज्ञ, चीनका लागि राजदूतका रूपमा प्रस्तावित निकोलस बर्न्सले छिमेकीहरू तथा एसिया प्रशान्त मुलुकहरूप्रति चीन आक्रामक रहेको र ती मुलुकहरूमा चीनबाट सुरक्षा खतरा रहेको आरोप लगाएका छन् । उनले जापान, कोरियासहित एसियामा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

जनकपुरमा प्रहरीले दलित युवकलाई यातना दिएको आरोप

  जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दलितलाई यातना दिएको प्रहरीमाथि आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुजेलिया बस्ने २८ वर्षीय राजकुमार सदालाई दलित भएकै कारणले स्थानीय मुजेलिया प्रहरी…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

एमाले फेरि फुट्ने सम्भावना बढ्दै , ओलीविरुद्ध चार नेताकाे विद्राेह शुरु

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमतिको विषयमा रस्साकस्सी भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालका लागि १० बुँदे सहमति गरिएको तर पार्टीमा नेपाल नै नरहेपछि यस्तो सहमति औचित्यहीन भएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

हिन्दू धर्मावलम्बीहरूमाथि भएको आक्रमणको विरोधमा वीरगन्जमा प्रदर्शन

वीरगंज । केही दिनअघि बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि भएको आक्रमणकाे विरोधमा वीरगन्जमा प्रदर्शन भएको छ । विश्व हिन्दू परिषद् नेपाल वीरगन्जको आयोजनामा बुधबार घन्टाघर चोकमा भएको प्रदर्शनको क्रममा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहनसमेत गरेका हुन् ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

एमाले पुर्व सांसद तमाङ्गलाई रकम हिनामिना र ठगीकाे आराेपमा १८ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अनुमति दिइएको केन्द्रीय अनुसन्धान ब्युरोका…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै पाकिस्तानीले चिनियाँ नागरिकलाई गरे अक्रमण

२८गते असोज २०७८ बिहीबार । फलामे दाजुभाइको उपमा दिने चीन र पाकिस्तानी नागरिकबिच भिडन्त भएपछि दुई देशबिच तनावको अवस्था सिर्जना भएको छ । पाकिस्तानको फैसलावाद स्थित टायल उत्पादन कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरूमाथि पाकिस्तानी नागरिकले आक्रमण गरेका हुन्…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

चीन – भुटान सीमा विवाद : तीन चरणकाे मार्गचित्र कार्यान्वयन सम्बन्धि सम्झौतामा हस्ताक्षर

काठमाडौँ । चीन र भुटानबीच सीमा समस्या समाधान गर्ने विषयलाई तीव्रता दिने तीन चरणको मार्गचित्रमा हस्ताक्षर भएको छ । मार्गचित्रमा थिम्पु र बेइजिङले दुवैका लागि स्वीकारयोग्य समाधान खोज्ने सहमति भएको भुटानी विदेश मन्त्रालयले जनाएको छ ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

पाकिस्तान र अफगानिस्तानमा रहका मदरसाहरू आतङ्कवाद उत्पादन स्थल : अनुसन्धान विश्लेषक एनी हेकेन्डोर्फ

[caption id="attachment_14151" align="aligncenter" width="640"] फाइल तस्बिर[/caption] जेनेभा। युरोपियन फाउन्डेशन फर साउथ एसियन स्टडीजका एक अनुसन्धान विश्लेषकले पाकिस्तान र अफगानिस्तानका धार्मिक विद्यालयहरु (मदरसा) आतंकवादीहरु उत्पादन गर्ने स्थल बन्नेमा चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र मानवअधिकार सत्रको ४८…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

दलितकाे ठुलै वस्तीमा एउटै मात्र धारो !

म्याग्दी । देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ । जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि