काठमाडौँ । पाकिस्तानको जितमा खुसियाली मनाएको आरोपमा उत्तर प्रदेश प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । आइतबार ट्वान्टी–२० क्रिकेट विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । त्यसपछि कश्मीरी पृष्ठभूमिका केही विद्यार्थीले पाकिस्तानको जितमा उत्सव मनाएको…
काठमाडौं । वैदेशिक ऋण नौ खर्ब ३४ अर्ब पुग्यो, विश्व बैंक ग्रुपअन्तर्गतका आइडिएको मात्रै चार खर्ब ७१ अर्ब ऋण आठवटा देश र नौवटा अन्तर्राष्ट्रिय संस्थालाई ऋण तिर्न बाँकी नेपालले लिएको कुुल नौ खर्ब ३४ अर्ब…
रुपन्देही । उपत्यका बाहिर रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन थालेको ४ वर्ष बित्यो । आर्थिक वर्ष २०७२/७३ मा निर्माण कार्य सुरु गर्दा ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखियो । जुन लक्ष्यको समय सीमा…
[caption id="attachment_12688" align="aligncenter" width="269"] फाइल तस्बिर[/caption] एजेन्सी । नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार विषयक अध्ययन गरि सोको प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारस्थित निवास दरबारजस्तो बनाइएको र विदेशबाट महँगा-महँगा सामान ल्याएर प्रयोग गरेको बताएका छन् । आफू पहिलोपटक प्रधानमन्त्री हुँदा डेढ लाखको खाट प्रयोग…
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा कात्तिक २३ गते भारत भ्रमणमा जाने भएका छन् । भदौ २४ गते प्रधानसेनापति भएपछि उनको यो पहिलो विदेश भ्रमण हो । उनी भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा भारत जान…
काठमाडौँ । सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतका लागि शंकर शर्मा, अमेरिका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध…
चितवन । माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताएका छन् । माडीको बाँदरझुला कार्यक्रममा प्रचण्डले माडीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रोपोगाण्डाका लागि राम…
एजेन्सी । अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले चीनले गुपचुपरुपमा गरेको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणलाई स्पुतनिक लञ्चसँग तुलना गरेका छन् । सन् १९५७ मा रुसले स्पुतनिक भूउपग्रह लञ्च गरेपछि शीत युद्धमा अमेरिका र रुसबीच हतियारको रेस सुरु…
११ कात्तिक, भक्तपुर। विगतका वर्षमा धेरै फलेको भन्दै चाइनिज धान लगाउनेहरुको यो वर्ष भने उत्पादन शून्य भएको छ । एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाइब्रिड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै नलाग्दा…