ऋणमा डुबेको पाकिस्तानमा मुद्रास्फीति बढ्दै

काठमाडौं– पाकिस्तानमा मुद्रास्फीति बढ्दै जान थालेको छ । अघिल्लो महिना दुई वर्ष यताकै सबैभन्दा उच्च १२ दशमलब ७ प्रतिशत रहेको मुद्रास्फीति अप्रिल महिनामा बढेर १३ दशमलब ४ प्रतिशत पुगेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

ओलीविरुद्ध ३२ अर्बको रेल्वे ठेक्का, ओम्नी प्रकरण, २५ करोडको सामानलाई सबा अर्बमा खरिद जस्ता कांग्रेसका आरोप

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा प्रमुख दलहरु एक अर्काविरुद्ध आक्रामक भएर प्रस्तुत भइरहेका छन् । सत्ता गठबन्धन प्रमुख प्रतिपक्षी नेकपा एमालेविरुद्ध आक्रमक भइरहँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका सत्ता…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

उइघुर मुस्लिममाथि हुने अत्याचारको मुद्दा बारे बिश्व भरी चर्चा किन ?

किन छलफलमा ? भर्खरै, संसदीय प्रस्ताव पारित गरेर, बेलायती सांसदहरूले युनाइटेड किंगडम सरकारलाई चीनको नीति अन्तर्गत सिन्जियाङ प्रान्तमा उइगर मुस्लिम शोषणको विरुद्धमा कारबाही गर्न अपील गरेका छन्। मुख्य बिन्दु बेलायती सांसदहरूले चिनियाँ नीतिहरूलाई नरसंहार र मानवता…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सगरमाथा नेपालको हो चीनको होइन: नेपाल रिपब्लिक पार्टी

  सगरमाथा नेपालको मात्र हो चीनको नभएको नेपाल रिपब्लिक पार्टीले जनाएको छ । समग्र विश्वलाई कोरोनाको महामारीमा धकेल्ने कम्युनिस्ट चीनले नेपालको उत्तरी सीमा अतिक्रमण गरी डेढ हजार रोपनी जमीन र दुई ओटा गाउँ पुरै हडप गरेको…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ ऋणले डुबाएकाे श्रीलंकामा संकटकाल घोषणा

आर्थिक तथा राजनीतिक रूपमा संकटमा फसेको श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ । शुक्रबार मध्यरातदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक संकटलाई व्यवस्थापन गर्न…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बलुचमा सेनाले जबर्जस्ती युवकलाई समातेको भन्दै व्यापक प्रदर्शन

  कराँची (एएनआई) । पाकिस्तानमा इदको अवसरमा जबरजस्ती बेपत्ता भएका बलुच समुदायका आफन्तले मङ्गलबार कराँची प्रेस क्लबमा केन्द्र सरकार र सुरक्षा निकायविरुद्ध विरोध प्रदर्शन गरेका छन् । यी व्यक्तिहरूले आफ्ना प्रियजनको सुरक्षित रिहाइको माग गरेका छन्।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चीनमा बढ्दै गरेकाे कोरोना महामारीका कारण एसियाली खेलकुद स्थगित

चीनको हानझाउ सहरमा आयोजना हुने भनिएको १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ। आगामी भदौमा हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस महामारीको कारण स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) द्वारा आज जारी प्रेस…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अमेरिकाले दिन्छ एमसीसीभन्दा बढी पौने ८१ अर्ब अनुदान

अमेरिकाले आगामी पाँच वर्षमा नेपाललाई अनुदानस्वरूप उपलब्ध गराउने करिब पौने ८१ अर्ब रुपैयाँ (६५ करोड ९० लाख अमेरिकी डलर) सम्बन्धी सम्झौता भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अब एमालेको झुटको खेती टिक्दैन : नैनसिंह महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ को निर्वाचनमा नेकपा एमालेले धेरै स्थानीय तहमा जित हासिल गरे पनि जनभावना अनुरूप काम नगरेको आरोप लगाएका छन्। ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ। व्यवहार ठिक उल्टो गर्छ। घोषणापत्रमा बाचा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

एउटा पाकिस्तानी कालले हल्लायाे त्रिभुवन विमानस्थल , बम पडकिने सुचना

काठमाडौँ । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भित्र शंकास्पद वस्तु रहेको सूचना आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले सो क्षेत्रलाई खालि गरि सर्च गरेको छ । सुरक्षाकर्मीले सर्च गर्दा त्यस्ता केही शंकास्पद वस्तु नभेटेपछि अहिले टर्मिनल…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि