एजेन्सी, १० जेठ। रुस-युक्रेन द्वन्द्व चीनको नेतृत्वका लागि अचम्मको रूपमा आएको छ। चीनले ताइवानमाथि नियन्त्रण प्राप्त गर्न भविष्यमा कुनै पनि बल प्रयोगको लागत र परिणामहरूको मूल्यांकन गरिरहेको विश्लेषण भइरहेको छ। नीति अनुसन्धान समूहका अनुसार चीनका स्वतन्त्र…
एजेन्सी/टोकियो, १० जेठ । विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले टिप्पणी गरेका छन् । टोकियोमा जारी क्वाड शिखर सम्मेलनको बन्द सरमा बाइडेनले कोभिड–१९ प्रकोपलाई…
काठमाडौं । सरकारले भारत र चीनबाट रेल ल्याउने योजनालाई निरन्तरता दिएको छ। राष्ट्रपतिद्वारा संसद प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले चिनियाँ सीमा रसुवागढी-केरुङबाट काठमाडौंसम्म रेल ल्याउन सम्भाव्यता अध्ययन योजना राखेको छ। त्यसैगरी भारतको रक्सौलसँग सीमा जोडिएको वीरगन्ज…
तिब्बती शरणार्थीप्रति अमेरिकाले देखाएको ‘अतिरिक्त’ चासोप्रति नेपालले ‘असन्तुष्टि’ जनाएको छ । तिब्बती शरणार्थीप्रति अमेरिकी चासोमा सरकारले नेपालको भूराजनीतिक अवस्थिति बुझिदिन आग्रह पनि गरेको छ । तीनदिने नेपाल भ्रमणमा रहेकी मानव अधिकार, लोकतन्त्र तथा तिब्बती मामिला हेर्ने…
चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा आरम्भ गरेको बेल्ट एन्ड रोड परियोजना (बीआरआई) प्रतिको आधारभूत बुझाइमा अहिले व्यापक फेरबदल आइसकेको छ। मूलतः चिनियाँ ब्याङ्क र राज्यनियन्त्रित संस्थाहरूको वित्तीय व्यवस्थापनमा व्यापार, पूर्वाधार र विकास सञ्जालमा…
एजेन्सी, ८ जेठ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानमाथि सत्तारुढ दलकी नेता मरयाम नवाजले अनियमितताको आरोप लगाएकी छिन् । मरयामले खानमाथि आफ्ना साथीलाई ४ करोड रुपी सरकारी ढुकुटीबाट लाभ दिएको आरोप लगाएकी हुन् । निजी टेलिभिजन द…
एजेन्सी, ८ जेठ । भारतको जम्मु काश्मिरमा किसानहरुले आधुनिक प्रविधि अपनाएर आम्दानी दोब्बर बनाउन थालेका छन् । हिमाली क्षेत्र काश्मिरमा भारत सरकारले किसानहरुका लागि आधुनिक कृषि कार्यक्रम अगाडि सारेपछि त्यस्तो परिस्थिति विकास भएको द प्रिन्टले लेखेको…
भारत सरकारले शनिबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेको छ। केन्द्र सरकारले पेट्रोल र डिजेलमा अन्तःशुल्क घटाएको छ। सरकारले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ अन्तःशुल्क घटाएको हो। यससँगै वित्तमन्त्री निर्मला सीतारमणले…
बिबिसी । भारतले गहुँको निर्यातमा रोक लगाएपछि नेपाली बजारमा गहुँ, मैदा र सुजीको पिठो साथै गाईको दाना अर्थात् चोकरको अभाव हुनसक्ने पिठो उत्पादकहरूले चिन्ता व्यक्त गरेका छन्। नेपालका सरकारी अधिकारीहरूले भने देशमा अभाव सिर्जना हुन नदिन…
एजेन्सी, ७ जेठ । चरम आर्थिक संकटका कारण श्रीलंकामा दैनिक उपभोग्य सामाग्रीको अभाव छ । श्रीलंका ऋणको जालोमा परेर थप समस्यामा छ । यसबीच उसलाई केही अन्तर्राष्ट्रिय सहयोगले राहत दिएको छ । श्रीलंकालाई भारतले चामल, पाउडर…