रुससंग भारी छुटमा कच्चा तेल किन्ने भारतकाे प्रस्ताव

काठमाडौँ । रुससँग कच्चा तेल किन्नका लागि भारतले भारी मात्रामा छुट पाउन प्रस्ताव गरेको छ । भारतले रुससँगको उच्चस्तरीय वार्तामा तेल खरिदका लागि वित्तीय सहायताको माग गरिरहेको छ । भारतले डेलिभरको आधारमा प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

केपी ओली बयलगाढा दर्शनका प्रवर्तक हुन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली बयलगाढा दर्शनका प्रवर्तक दार्शनिक भएको टिप्पणी गरेका छन्। पाँचदलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले ओलीले गफमा विधावारिधि गरेको आरोप लगाए। ‘उनी झुटको खेती गर्न जान्दछन्।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

सरकारमा रहदा एमालेले के -के काम गर्याे ? उत्तर दिनैपर्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विगत ५ वर्षमा नेकपा एमाले नेतृत्वको सरकारले के–के काम गर्यो भन्ने कुराको जवाफ खोज्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौमा भएको कार्यक्रममा नेता थापाले २०७४ सालको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

हिन्दु राष्ट्र एजेन्डा बाेकेका उम्मेदवारलाई विश्व हिन्दु महासंघले निर्वाचनमा सहयोग गर्ने

  विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ । महासंघले बिहीवार काठमाडौंमा कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो । नाट्यकार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ दमन अर्थात् तियानमेन नरसंहार

३३ वर्षअघि, सन् १९८९ को जुनमा चीनको तियानमेन चोकमा भएको एउटा रक्तपातपूर्ण राजनीतिक नरसंहार। जसलाई, दशककै सबैभन्दा ठूलो क्रुर दमनको महिनाका रुपमा विश्वले स्मरण गर्ने गरेको छ। जुन दिन, राजनीतिक सुधारको मागसहित बेइजिङको तियानमेन स्क्वायरमा भेला…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतीय स्थल सेनाध्यक्षमा मनोज पाण्डे नियुक्त , नेपाली सेनाले दियो बधाई

भारतीय स्थल सेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएका छन् । हालै सेनाध्यक्षमा नियुक्ति भएका उनलाई नेपाली सेनाले बधाई दिएको छ । बुधबार प्रधानसेनापति प्रभुराम शर्माले भिडियो कन्फरेन्स मार्फत उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

लोडर दुर्घटना हुंदा तीन चिनियाँ नागरिकको मृत्यु

  मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

भारतबाट बिद्धुत किन्ने निर्णय

काठमाडौं। औद्योगिक क्षेत्रको लोडसेडिङले चर्को आलोचना खेपेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट महँगो मूल्यमा बिजुली किन्ने निर्णय गरेको छ। प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले डेढ सय मेगावाट बिजुली महँगोमै किनेर ल्याउन स्वीकृति दिएको हो। उर्जामन्त्री पम्फा भुसालले…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

तिब्बतमा प्रोत्साहित आत्मदाहको घटना जारी

  ल्हासा - सन् २००९ यता चीनको सीमाभित्र १५९ तिब्बतीले आफूलाई आगो लगाएको रेडियो फ्री एशिया को तथ्यांकले देखाएको छ। नेपाल र भारतमा थप १० जनाको ज्यान गएको अमेरिकी सरकारको सहयोगमा सञ्चालित संस्थाको तथ्यांकले देखाएको छ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पाकिस्तानमा पटक – पटक चिनियाँ नागरिकको किन हुन्छ हत्या ?

पाकिस्तानमा चिनियाँ नागरिकलाई कहिले निशाना र किन बनाईयो ? यसको कारण के हो कि पाकिस्तानमा चीनको विरुद्ध महौल बन्दै गएको छ । चीन थुप्रै लगानी गरे पनि आखिर किन बिरोध भैइरहेको छ ? अप्रिल २६, २०२२…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि