नेपालमा अमेरिका र चीनको टकरावले ठूलै राजनीतिक हलचलको संकेत

समाचार विश्लेषण । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालमा सबैभन्दा बढी चिनियाँ अधिकारीको दौडधूप चल्यो । ओलीले चीनसँगको बीआरआईलाई अगाडि बढाउन खूबै मिहेनत गरे । चिनियाँ राष्ट्रपति सी चिनफिङ ओली प्रधानमन्त्री हुँदै नेपाल भ्रमणमा आए ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

हसिलो मुहारभित्र लुकेको अन्तर-कथा

पशुपति गिरी-  मेरो नाम पशुपति गिरी हो।हाल म कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका  वडा नं. ८ मा आफ्नो पढाइलाई निरन्तरता दिदै र  परिवारसंग खुशी साथ जीवनयापन गरिरहेकाे छु । गरिब भई जीवन यापन गर्दाको पिडा मलाई राम्ररी…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

टी–२० त्रिदेशीय क्रिकेटकाे फाइनमा दबावबिना खेल्ने कप्तान लामिछानेको दावी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टी–२० त्रिदेशीय क्रिकेट सिरिजको फाइनल खेल दबावबिना खेल्ने दावी गरेका छन् । सोमबार पपुवा न्यूगिनी (पीएनजी) सँग हुने फाइनल खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले सिरिजका अरु खेलमा जस्तै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

श्रमिक महिलाको पीडा कस्ले बुझ्ने ?

नवराज पौडेल कपिलवस्तुको शिवराज नगरपालिकामा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन्…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

रुन्चे र पग्लुको प्रेमकथा

कृष्ण पौडेल । ‘रुन्ची अब जम्मा १६२६ दिन बाँकी है ।’ मैले बेलुका सुत्ने बेलामा म्यासेज गरें । के को दिन गनेका हौ र पग्लु । साँच्चै खुस्कियौं क्या हो ? उता बाट रिप्लाइ आयो ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

दुर्गमबाट सुगम बनेको विजयनगर

दिपक के.सी. फागुन ६ कपिलवस्तुको दुर्गम स्थानिय तह भनेर चिनिएको विजयनगर गाउँपालिका । अहिले दुर्गम पहिचान परिर्वतन गर्दै सुगम र विकाशोन्मुख गाउँपालिकाको पहिचान बनाउन सक्षम भएको छ । ढृढ अठोट र आत्म विश्वासले गाउँपालिकाको पहिचान नै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कपिलवस्तुमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढे

किरणमान बज्राचार्य (कपिलवस्तु) :  कपिलवस्तुमा विद्युत ट्रान्सफर्मर चोरीको घटना बढेका छन् । जिल्लाको ग्रामीण भेगमा भोल्टेज व्यवस्थापनका लागि जडान गरिएका ट्रान्सफर्मरहरू धमाधम चोरी भएका हुन् । पेशेवर चोरहरूले रातिको सयममा धमाधम ट्रान्सफर्मर चोरेर लगेपछि जिल्लाका तौलिहवा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

चिनियाँ मनाेस्थिति : सानो देशमा भएर होला, उताका सेना पुलिसले मात्र होइन उताका जनताले पनि हामीलाई हेप्न खोज्छन्(रिपोर्ट )

[caption id="attachment_14649" align="aligncenter" width="318"] फाइल तस्बिर[/caption] १० वर्ष पहिला पारी (चीन) का मान्छेलाई एकदम दु:ख थियो । गाडी आएपछि सुखी भए । हिउँदमा हाम्रो गाउँ (हुङगोङ) तिर एक छाक खानाको लागि दाउरा टिप्ने, भारी बोक्ने काम…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पाकिस्तान र अफगानिस्तानमा रहका मदरसाहरू आतङ्कवाद उत्पादन स्थल : अनुसन्धान विश्लेषक एनी हेकेन्डोर्फ

[caption id="attachment_14151" align="aligncenter" width="640"] फाइल तस्बिर[/caption] जेनेभा। युरोपियन फाउन्डेशन फर साउथ एसियन स्टडीजका एक अनुसन्धान विश्लेषकले पाकिस्तान र अफगानिस्तानका धार्मिक विद्यालयहरु (मदरसा) आतंकवादीहरु उत्पादन गर्ने स्थल बन्नेमा चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र मानवअधिकार सत्रको ४८…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

काठमाडौं । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि