काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक शुक्रबार शुरु हुँदैछ । बानेश्वरस्थित एक होटेलमा बस्ने बैठक बिहान ११ बजेदेखि शुरु हुनेछ। भोलिसम्म चल्ने बैठकमा जनमत पार्टीसँग एकता हुन लागेको विषयमा छलफल केन्द्रित हुने पार्टी अध्यक्ष…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँग कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन्।बिहीवारको प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण गर्न वैदेशिक ऋण लिनुको विकल्प नभएको बताएका छन्। बिहीवारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारले देशलाई गरिबीको दयनीय अवस्थाबाट छिटो मुक्त…
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिने बताएका छन्। ‘ग्रिन इनर्जी आन्टरप्रेनर नेपाल’ले आज यहाँ आयोजना गरेको ‘साना जलविद्युत् आयोजनाहरुको दिगो सञ्चालनसम्बन्धी देखिएका चुनौती’ विषयक कार्यक्रममा…
काठमाडौं : काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियुको मतदान आज भइरहेको छ। विवादका कारण चैत पाँच गते हुन नसकेको स्ववियु निर्वाचन आज बिहानदेखि जारी छ। पद्मकन्यामा नेविसंघका दुई उम्मेदवार कायम छ। नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार र…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको छ। उनीहरुबीच जलवायु परिवर्तन,…
विराटनगर : कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त हुने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक…
काठमाडौं : उपसभामुख इन्दिरा रानाले मधेसका महिलाहरुलाई अवसर दिन जरुरी रहेको बताएकी छन्। बिहीबार काठमाडौंमा मधेसी आयोगको छैटौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले मधेसका हरेक महिलालाई अवसरको खाँचो रहेको बताइन्। उनले जातीय कुराले…
काठमाडौँ : ऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताएका छन्। राष्ट्रियसभाको बुधवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई…
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। संविधानअनुसार…