राष्ट्रिय मानव अधिकार आयोगले स्ववियु निर्वाचन अनुगमन गर्ने

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अनुगमन गर्ने भएको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै स्ववियु चुनाव अनुगमन गर्ने जनाएको हो। आयोगले विगतदेखि नै मानव अधिकारको दृष्टिकोणले निर्वाचनको अनुगमन गर्दै आइरहेको…

Kapilvastu Times

९ महिना अगाडि

प्रचण्डकाे प्रष्टीकरण : सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिँदैनाैँ पनि

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले सरकारमा जाने कुनै नीति नलिएको स्पष्ट पारेका छन्। राजावादीहरू सलबलाएपछि कांग्रेस, एमाले र माओवादीबीच राष्ट्रिय सरकार बन्ने चर्चा भइरहेका वेला उनले यस्तो बताएका हुन्। जसपा नेता…

Kapilvastu Times

९ महिना अगाडि

भावनामा बगेर दोहोरो नागरिकता दिनु हुँदैनः सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले भावनामा बगेर दोहोरो नागरिकतालाई स्वीकार नगरेको बताएका छन्। सोमवार प्रतिनिधि सभामा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ माथि भएको…

Kapilvastu Times

९ महिना अगाडि

आँखा स्वास्थ्यसम्बन्धी गुणस्तरीय शिक्षाका लागि तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक : मन्त्री भट्टराई

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा तथा नेत्र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भएकाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक ल्याइएको बताएकी छन्। राष्ट्रियसभाको सोमवारको…

Kapilvastu Times

९ महिना अगाडि

सांसदले मागे सौर्य एयरलाइन्स दुर्घटनाको छानबिन

काठमाडौँ : सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन्। आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजाल गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे। “उक्त जहाज दुर्घटना भएको…

Kapilvastu Times

९ महिना अगाडि

अझै जनअपेक्षाका धेरै काम गर्न बाँकी छ : सभापति देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन्। ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ पुस्तक ग्रहण गर्दै सभापति देउवाले सो कुरा बताएका…

Kapilvastu Times

९ महिना अगाडि

सामाजिक संस्थामैत्री कानुनको माग गर्दै प्रधानमन्त्रीलाई बुझाइयो २१ बुँदे घोषणापत्र

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री…

Kapilvastu Times

९ महिना अगाडि

कांग्रेस सांसद घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको विरोध

काठमाडौं : नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको राष्ट्रिय भामा समेत विरोध भएको छ। राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै सत्तारुढ दल नेकपा एमाले सांसद रुक्मिणी कोइरालाले उक्त अभिव्यक्ति आपत्तिजनक…

Kapilvastu Times

९ महिना अगाडि

राजनीतिक दल कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न सकेनन् : उर्मिला अर्याल

काठमाडौँ : नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राजनीतिक दलहरु कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसक्दा जनतमा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताएकी छन्। राष्ट्रियसभाको सोमवारको बैठकमा उनले राजनीतिक दलको यस्तै प्रवृत्तिको कारण जनता एउटै राजा पालेको…

Kapilvastu Times

९ महिना अगाडि

संविधानको निर्मम समीक्षा गर्ने वेला भयो : सिटौला‘पूर्वराजाले जनतासामु आफू पनि राजनीतिको मैदानमा आएको भन्नुपर्छ’

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समीक्षा गर्ने वेला भएको बताएका छन्। राष्ट्रियसभाको सोमवारको बैठकमा उनले यस्तो बताएका हुन्। उनले संविधान जारी भइसकेपछि संसदका प्रायः सबै पार्टीहरुले सरकारको…

Kapilvastu Times

९ महिना अगाडि

1 59 60 61 62 63 513