काठमाडौं, वैशाख ६ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते सकिने बताएका छन्। नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको सहकार्यमा निर्वाचन आयोगले आयोजना गरेको मिडियासँग अन्तर्क्रिया कार्यक्रममा…
काठमाण्डाै – बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने भएका छन् । निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले दिएको रिट आज मङ्गलवार सर्वोच्च अदालतले खारेज गरिदिएसँगै जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन…
गोरखा – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सोचेर मत दिन मतदातालाई आग्रह गर्नुभएको छ । पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न गोरखा आउनुभएका नेता भट्टराईले पटक–पटक सत्तामा पुगेका दलहरूलाई फेरि भोट दिएर…
मकवानपुर – नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आज मङ्गलवार पार्टीका असन्तुष्ट कार्यकर्ताले ताला लगाएका छन् । हेटौँडा उपमहानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै हेटौँडा २ मा रहेको नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा असन्तुष्ट कार्यकर्ताले ताला लगाएका हुन्…
काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले पालिका चुनावकाे घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार काठमाण्डाैकाे राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावकाे घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा निःशुल्क…
घनश्याम भर, कपिलवस्तु । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै जनताले आफ्ना जनप्रतिनिधिबारे चाँसो बढाएका छन् । यति बेला आम मतदाताले आफ्नो स्थानीय तहमा को उम्मेदवार बन्ला भन्ने चासो मात्र राखेका छैनन्,…
कपिलवस्तु । कपिलवस्तुमा क्रियाशिल सत्तारुढ ५ दलिय गठबन्धनको निर्णायक बैठक आज बस्दै छ । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा साझा उम्मेद्वार छनौट गर्ने उद्धेश्य अनुरुप ५ दलिय गठबन्धनको बैठक बस्न लागेको हो…
बुटवल – नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदको उम्मेद्वारमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ । पार्टीको बुटवल उपमहानगर समिति वैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको कांग्रेस नगर सचिव छाया पोखरेलले जानकारी दिए ।…
काठमाण्डाै - पालिका चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको लागि छलफल गर्न बिहान ११ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सरेको छ । पार्टीको आन्तरिक तयारीको लागि भन्दै दलहरुले बैठक दिउँसो दुई…
काठमाण्डाै - नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुखमा दाबी गरेका छन् । अघिल्लो चुनावमा नेकपा एमालेले जितेको पोखराको मेयरमा गठबन्धन गर्दा आफूले पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको अडान छ । तर, पोखरामा कांग्रेसले पनि…