काठमाण्डाै - पालिका चुनावका लागि नेकपा एमालेले तयार पारेको घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा हिजो बेलुका बसेको बैठकले घोषणा पत्रको मस्यौदालाई अनुमोदन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी…
कपिलवस्तु – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले नेकपा एमाले भनेको नम्बरी सुन बराबार रहेको बताएका छन । अन्य धातुजस्तो खिया लाग्ने खालको नभएर बलियो र शक्तिसालि पार्टि एमाले भएको बताएका छन । प्रेस चौतारी नेपाल लुम्बिनी…
दाङ - नेकपा माओवादी केन्द्र दाङका जिल्ला इञ्चार्ज जीवन गाैतमले पार्टीको साधारण सदस्यता नरहने गरी पदबाट राजीनामा दिनुभएको छ। २०७४ मा भएको पालिकाकाे चुनावमा घोराहीमा माओवादीबाट मेयरमा प्रतिस्पर्धा गर्नुभएका गौतमले आज पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा…
काठमाण्डाै - महानगरपालिका र उपमहानरपालिकाको उम्मेदवार टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो । अहिले कांग्रेसलाई तीन…
काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्तालाई केन्द्रले जबरजस्ती तालमेल गर्न बाध्य पार्न नहुने बताउनु भएको छ । काठमाण्डाै क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा थापाले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको…
दाङ - वैशाख ३० गते हुने पालिकाको चुनावकाे तयारी तीव्र रुपमा भइरहेको छ । लुम्बिनी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय दाङ, राजनीतिक दल तथा सुरक्षा निकाय आआफ्नै किसिमले चुनावकाे तयारीमा जुटेका हुन्। राजनीतिक दल उम्मेदवार छान्न व्यस्त…
कपिलवस्तु ,बैशाख ४ कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सबभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेकाे छ । नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा शिक्षा क्षेत्रमा भौतिक निर्माण लगायतकाे शिक्षासंग सम्बंधित क्षेत्रमा बढी लगानी गरेकाे याेजना शाखाले जनाएकाे छ ।…
काठमाडौँ– हिन्दू अभियानीहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन् । शनिबार सप्तरीको राजविराजमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले गरेको प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् । कार्यक्रममा…
काठमाडौं, ३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्लाहीमा पुगेर आफूलाई मधेशवादी नेताको शैलीमा उभ्याए । उनले मधेशवादी भनिएका नेताहरुलाई मसियाहा ठान्ने तर सत्तामा बसेर लाज पचाएको टिप्पणी गरे । ओलीले आफूले नागरिकताको सम्बन्धी…
देशमा आर्थिक संकट बढ्दै गएका वेला कर्णाली सरकारले भने मुख्यमन्त्री, मन्त्री र प्रदेश सभाका पदाधिकारी तथा सदस्यको तलब–सुविधा वृद्धि गरेर खर्चभार बढाएको छ । प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरूको तलब–सुविधा बढाएको सूचना बुधबारको राजपत्रमा प्रकाशित गरेको हो ।…