काठमाण्डाै - नेपाल भ्रमणमा रहेका अमेरिकी तल्लो र माथिल्लो सदनका पाँच जना सांसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री देउवालाई भेट्न पाँच जना अमेरिकी सांसदको टोली बालुवाटार पुगेको थियो । अमेरिकी टोलीलाई…
दाङ - वैशाख ३० गते हुने पालिका चुनावमा उम्मेदवारी दिन दाङमा मेयरसहित ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । आसन्न पालिका चुनावमा पुनः उम्मेदवारीको आकाङ्क्षा राख्दै मेयर, वडा अध्यक्षसहित ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।…
कपिलवस्तु १० बैशाख । नेकपा एमाले वाणगंगाले नेपाल कम्युनिष्ट पार्टीको ७३ औं पार्टी स्थापना दिवस वाणगंगामा मनाएको छ । आसन्न वैशाख ३० को स्थानीय निर्वाचन केन्द्रित रहेर आफनो स्थापना दिवस मनाएको हो । नेकपा एमालेले ५…
काठमाण्डाै - पालिका चुनावको लागि भोलि र पर्सि मनोनयन दर्ता भएकाले दलहरु उम्मेदवार छनाेटको अन्तिम तयारीमा जुटेका छन् । केही पालिकामा उम्मेदवारको टुङ्गो लागे पनि महानगर, उपमहानगरसहितका पालिकाहरुमा टुङ्गो लागेको छैन । । महानगर र उपमहानगरका…
काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावको लागि भोलि र पर्सि उम्मेदवारी दर्ता हुँदैछ । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति जुनसुकै पदमा उम्मेदवार हुन पाउने…
अर्जुन बेल्बासे ,कपिलवस्तु :-स्थानीय तह निर्वाचनलाइ लक्षित गर्दै नेकपा एमाले शिवराज नगरकमिटीले आज घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र प्रस्तुत गर्दै एमाले प्रदेश कमिटी सदस्य गुणनिधि भुसालले २०७४ सालको स्थानिय निर्बाचनमा पार्टीले गरेका प्रतिबद्धता ९०प्रतिशत पुरा…
कपिलवस्तु । निर्वाचन आयोगले वैशाख ३० गते स्थानय चुनाव नजिकीपछि चुनावमा भाग लिने उम्मेदवारहरु राजनितीक सामाजिक गतिविधीहरुमा तीव्रताका साथ ग्रामीण क्षेत्रमा घर दैलों गरि जनता फकाउने काममा लागेका छन। नेकपा माओवादी केन्द्रबाट स्थानीय चुनावमा नेकपा माओवादी…
कपिलवस्तु विजयनगर नेपाली काङ्ग्रेस सभापति प्रभावशाली नेता जानकी प्रसाद यादव जसपामा प्रवेश गर्नु भएको छ । शुक्रबार औपचारिक रुपमा जसपाको केन्द्रिय परिषद सदस्य राम निवास यादव र कपिलवस्तु जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव दुबै नेताले टिका…
काठमाण्डाै - नेकपा एमालेले वैशाख ३० गते हुने पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको…
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा…