काँग्रेस शिवराज : मेयर खनाल,उपमेयर रायमाझी

कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गरेको छ ।काग्रेसवाट मेयरपदमा हुमकान्त खनाल, उपमेयरमा शारदा रायमाझी सहित सम्पुर्ण वडाको पदाधिकारीहरुले उम्मेदवारी दर्ता गरेको शिवराज नगर सभापति मधु पोख्रेलले जानकारी दिनुभयो । नेपाली काग्रेसका जिल्ला उपभापति समेत…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

विजयनगर अध्यक्षमा यादवकाे उम्मेदवारी , थापासंग कडा प्रतिस्पर्धा

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष पदमा जानकी प्रसाद यादवले उम्मेदवारी दिनु भएको छ । सोमबार निर्वाचन कार्यालयमा पुगी जनता समाजवादी पार्टीबाट जानकी प्रसाद यादव मेयर पदमा उम्मेदवारी दिनुभएको हो । दुई…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कपिलवस्तुका १० वटै स्थानीय तहमा उम्मेद्वारले गरे मनोनयन दर्ता

कपिलवस्तु : बैशाख ३० का लागि तय भएको स्थानीय तह निर्वाचनका लागि कपिलवस्तुमा आइतबार र सोमबार उम्मेद्धारहरुले आफ्नो नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालयले जिल्लाका दशवटै पालिकाका केन्द्रहरुमा स्थापना गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तामझामका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

पालिका चुनावमा झन्डै ६१ हजार जनाको उम्मेदवारी दर्ता

काठमाण्डाै – वैशाख ३० गते हुने पालिका चुनावका लागि झन्डै ६१ हजार जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगलाई बेलुका साढे ६ बजेसम्म प्राप्त भएको विवरणअनुसार ६० हजार नौ सय ५० जनाले मनोनयन दर्ता गराएका…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

स्थानीय तहमा एमालेको खाता खुल्यो, वडाध्यक्ष निर्बिरोध

ताप्लेजुङ, बैशाख १२ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ । पूर्वी पाहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्बिरोध भएसँगै एमालेले बिजयको खाता खोलेको हो । देशभर उम्मेदवारी मनोनयन…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

विजयनगरको वडा-१ बाट चौधरीको स्वतन्त्र उम्मेदवारी

  कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर १ बाट सञ्जय चौधरीले उम्मेदवारी दिनु भएको छ । उहाँले स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । सोमबार निर्वाचन कार्यालयमा पुगी सञ्जय चौधरीले उम्मेदवारी दिनुभएको हो ।…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

मायादेवी गाउँपालिकामा नेकपा एसबाट अध्यक्षमा फैजल खाँको उम्मेदवारी दर्ता

कपिलवस्तु । अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी फैजल खाँले कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेकपा एकीकृत समाजवादीबाट उनले पकडीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । भैसकुण्डास्थित घरबाट उनी समर्थक नेता कार्यकर्ता…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

अजय थापा राप्रपा प्रवेश

कपिलवस्तु -नेपाली कांग्रेश शिवराजका युवा नेता अजय थापा हजारौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन । नेपाली कांग्रेश शिवराजबाट मेयर पदका आंकाक्षि थापाले दलको नेतृत्वले आश्वासन मात्रै दिएर विभिन्न जालझेल गरेर आफुलाई पन्छाएको भन्दै राप्रपामा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

कांग्रेस कपिलवस्तुले टुंगांयो १० वटै पालिकाको उम्मेदवार एक्लै चुनाव लडदै कांग्रेस

कपिलवस्तु ।  कांग्रेसले कपिलवस्तुका १०वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धन दल बिच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निश्कर्ष ननिक्लिए पछि कांग्रेस एक्ले चुनावमा होमिएको हो । १० वटै पालिकामा…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि

बाणगंगा ४ को वडाअध्यक्षमा एमालेबाट छवि रेश्मी मगर उम्मेदवार

कपिलवस्तु । नेकपा एमालेले बाणगंगा नगरपालिका वडा नं ४ मा छविरेस्मी मगरलाई अध्यक्षको उम्मेद्वार बनाउने भएको छ । युवा नेता रेश्मीलाई एमालेले वडा अध्यक्षको टिकट दिएको हो । पार्टीले टिकट दिएपछि उहाले अब जित हासिल गर्दैै…

कपिलवस्तु टाइम्स

४ वर्ष अगाडि