कपिलवस्तु , फल्गुण १७ । कपिलवस्तु ३ का नेपाली कांग्रेस उम्मेदवार अभिषेक प्रताप शाह आफु जनताकाे सेवक हुं , टुरिष्ट नरहेकाे बताउनुभयो । कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप शाहले म क्षेत्र मै छु…
कपिलवस्तु । नेपाली कांग्रेसका सभापति गगन थापा आज दिउँसो साढे १२ बजे कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको गोरुसिङ्गेमा आउने भएका छन्। कपिलवस्तु नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठले थापा आउने जानकारी दिए ।…
कपिलवस्तु , फल्गुण १० ।कपिलवस्तुकाे विजयनगरका वडाध्यक्षले एमाले नेतृत्वका पालिकाका जनप्रतिनिधिमाथि बजेट नदिई भाेट माग्न आराेप लगाएका छन ।विजयनगर गाउँपालिका वडा नं. ३ का अध्यक्ष हृदय विकास चौधरी ले झिंगहा–मैनरी–पत्थरदेईया–जगदीशपुर–देउपुरा हुँदै तृपालनगरसम्म जोड्ने सडकखण्डको अवस्थालाई लिएर…
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ ले आज यशोधरा गाउँपालिका वडा नं. २ गौरी र वडा नं. ३ बसन्तपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्य नेतृत्वको टोलीले घरघरमा पुगेर…
नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्यले बुद्धभूमि नगरपालिका वडा नं. ३ दुबिया गाउँमा स्थानीयवासीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ। कार्यक्रममा बोल्दै उम्मेदवार आचार्यले जनताका समस्या बुझ्न र…
कपिलवस्तु , फल्गुन १ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप शाहले समाजिक रुपान्तरणका नीति निर्माणसंगै बिकास पनि गरेकाे बताउनुभयो ।संविधान निर्माण र संघीयता कार्यन्वयनपछि राज्य र हाम्राे क्षेत्रमा समेत पुल पुलेसाे ,…
कपिलवस्तु , माघ २९ ।कपिलवस्तु क्षेत्र नम्बर २ को बुद्धभूमि नगरपालिका–१० मा नेपाली कांग्रेसद्वारा आयोजना गरिएको अन्तरक्रिया तथा भेटघाट छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको…
नवलपरासी, माघ १६ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट युवा उम्मेदवार भिम बहादुर थापा (भरत) हुनुहुन्छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य समेत रहनुभएका…
कपिलवस्तु माघ १३ ।आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कपिलवस्तु जिल्लामा चुनावी सहकार्य गर्ने सहमति भएको छ । सहमतिअनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले कपिलवस्तुका तीनै निर्वाचन क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरूलाई…
कपिलवस्तु , माघ १० । जिल्लाकाे कपिलवस्तु क्षेत्र न : ३ मा चुनावी हलचल बढेसंगै चाैकचाैराहा र मुख्य बजारमा प्रतिनिधि सभा निर्वाचन २०८२ काे परिणामबारे आकलन शुरु भएकाे छ।चार दशकदेखि नेपाली कांग्रेसमा सक्रिय राजनिति गर्दै आएका…