दक्षिण दिल्लीमा अस्वाभाविक ढंगले चकमन्न रहेको हलमा स्वतन्त्रता दिवसका अन्तिम पल हलिउड सिनेमा ‘फरेस्ट गम्प’को हिन्दी रूपान्तरण ‘लालसिंह चड्ढा’ हेरेर बिताइयो । चलचित्रमा केन्द्रीय पात्र लालसिंह चड्ढा पछिल्लो आधा शताब्दीका ऐतिहासिक घटनाक्रमलाई कसरी छिचोल्दै आए भन्ने…
महिला र पुरुष बराबर पनि भन्ने अनि कसैले सिन्दुर हालेकै भरमा महिलालाई सात वर्षसम्म नागरिकताबाट वञ्चित पनि गर्ने कार्य कसरी स्वीकार्य हुन्छ? अहिले चर्चामा रहेको नागरिकतासम्बन्धी विधेयक नयाँ होइन । यो नागरिकता ऐन २०६३ को संशोधन…
[caption id="attachment_32729" align="aligncenter" width="1080"] - गणेश कुमार मण्डल[/caption] श्रीलङ्कामा एउटा परिवारको सत्तामा हैकम थियो । त्यहाँ परिवार र जातीय शक्तिले लामो समय सत्ताको नेतृत्व गर्यो । अहिले श्रीलङ्काको अवस्था निकै जटिलका साथ गुज्रिरहेको छ र…
चिनियाँ राष्ट्रपति सी जिन्पिङ विश्वकै शक्तिशाली नेताको सूचीमा आउँछन् । सन् १९५३ मा साङ्शी प्रान्तको फुपिङ काउन्टीमा जन्मेका सीले सन् २०१३ यता चीनको शासन गरिरहेका छन् । राष्ट्रपतिका रुपमा उनी तेस्रो कार्यकालका लागि केही महिनापछि आयोजना…
नारायणप्रसाद ढकाल । भारत नेपालको सनातन समयदेखिको सुःख दुःखको नजिकको छिमेकी हो। हाम्रा सम्बन्धहरू कूटनीति र राजनीतिको सागुरो घेरा भन्दा धेरै माथि धेरै गहिरा र धेरै ऐतिहासिक छन्, त्रेता र द्वापर अनि बुद्धको समयमा हाम्रा सम्बन्धहरूले…
नेपालका कतिपय कथित राष्ट्ररवादी र बामपन्थी हरुको नजरमा चिन भन्दा बढी भरपर्दो मित्र र सहयोगी राष्ट्रक नेपालको निम्तिी अर्को कुनै छदैछैन तर ब्यवहारमा त्यसो रहेको पाइदैन । नेपालको निम्तिक महत्वपुर्ण मानिएका परियोजनाहरुमा चिनिया कम्पनीको ढिलाई…
[caption id="attachment_31115" align="aligncenter" width="266"] - देवेश झां (बिश्लेष्क)[/caption] अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमण निकै चर्चित रह्यो। एसियाको भ्रमणका क्रममा रहेकी सभामुख पेलोसी दुई दिनका लागि ताइवान पुगेकी थिइन् । जसबारे चीनबाट विज्ञप्तिमार्फत…
काठमाडौं । अमेरिकी जो बाइडेन प्रशासनले चिनियाँ टेलिकम उपकरण निर्माता हुवावेमाथि अनुसन्धान थालेको छ । हुवावेको गियरमा फिट गरिएको अमेरिकी सेल टावरहरूले सैन्य अड्डा र मिसाइल साइलोहरूबाट संवेदनशील जानकारी लिन सक्ने र चीनमा पठाउन सक्ने चिन्तापछि…
सन् २०१३ मा सी चिन फिङले चिनियाँ शासन सम्हालेपछि चिनियाँ बैंक र सरकारी संस्थानले विदेशमा ऋण लगानी बढउन थाले। जुन ‘नयाँ रेशम मार्ग’ को अवधारणासँग जोडिएको थियो। यो परियोजनाको माध्यमबाट चीनले मध्य एसिया, दक्षिण-पूर्वी एसिया र…
नेपालीमा एउटा स्थापित भनाइ छ, ‘मेड इन चाइना, आज छ भोलि छैन।’ अर्थात् चीनमा बनेका सामान विश्वासनीय छैनन् र चिनियाँ उत्पादन गुणस्तरहिन हुन्छन्। विश्वव्यापी रुपमा छवि बिग्रिएपछि चीन सरकारले सन् २०२५ सम्म आफ्नो मुलुकको वस्तु…