नेपाली राजनीतिमा कम्फर्टेबल शब्द निकै विवाद र चर्चामा आयो । यो शब्द नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नु अघि कुनै देश विशेषका लागि पनि कम्फर्टेबल हुने गरी…
[caption id="attachment_26795" align="aligncenter" width="900"] - विपिन देव[/caption] चीन-भारत सम्बन्ध जति पेचिलो भएता पनि यसको गाम्भीर्यता दिन प्रति दिन बढिरहेको छ । १७औ शताब्दी सम्म संसारको सबैभन्दा ठूला आर्थिक आकार बोकेका यी दुई मूलुकहरूले मानव…
चतुर्भुज सुरक्षा वार्ता (क्वाड) एक पटक फेरि चर्चामा आएको छ। अमेरिका, भारत, जापान र अष्ट्रेलिया जस्ता राष्ट्र सम्मिलित यस क्षेत्रीय संगठनका नेताहरु यसभन्दा अघि पनि गएको सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणमा वासिङ्गटनमा भेटेका थिए। हालै…
जनसांख्यिक रूपले संसारको सबैभन्दा ठूलो देश अहिले संकुचननजिक छ । विश्वको करिब १७ प्रतिशत मानिस चीनमा बस्छन् । चार दशकमा चीनको जनसंख्या ६६ करोडबाट बढेर एक अर्ब ४० करोड पुगेको तथ्यका बाबजुद सन् १९५९–१९६१ को ठूलो महामारीपछि पहिलोपटक…
समाचार विश्लेषण । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालमा सबैभन्दा बढी चिनियाँ अधिकारीको दौडधूप चल्यो । ओलीले चीनसँगको बीआरआईलाई अगाडि बढाउन खूबै मिहेनत गरे । चिनियाँ राष्ट्रपति सी चिनफिङ ओली प्रधानमन्त्री हुँदै नेपाल भ्रमणमा आए ।…
नेकपा एमालेका केन्द्रीय सचिव रघुबिर महासेठले मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीलाई कारवाहीको माग गरेका छन् । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले संवैधानिक निकायका जिम्मेवार व्यक्ति भएर निर्वाचनको क्रममा…
एक ताइवानी टेलिभिजन स्टेसनले बुधबार(अप्रिल २०) भूलवश चीनले ताइवानमाथि आक्रमण सुरु गरेको समाचार प्रसारण गरेप्रति माफी मागेको छ। २.३ करोड जनसङ्ख्या भएको ताइवानलाई चीनले आफ्नो अभिन्न अङ्ग मान्छ । उसले पटक पटक ताइवानलाई एक दिन चीनमा…
सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ। कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई जिम्मा लगाइँदै आएको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यस आयोजनाको निर्माण अब चिनियाँ कम्पनी चाइना गेजुवा…
युक्रेनमा भइरहेको पाशविक दमनप्रति सारा मानव समाज आक्रान्त छन् । हरेक राष्ट्रले युद्धलाई आफ्नो राष्ट्रिय स्वार्थको चस्माबाट हेर्ने गरेको छ । राष्ट्रिय स्वार्थअनुसार कूटनीतिक पहल पनि भइरहेको छ । रसियालाई लगाम कस्न अमेरिकी नेतृत्वमा रहेको…
हामीले चाहे या नचाहे पनि चीन र भारतले तेस्रो राष्ट्रलाई नेपाली भूमिमा प्रवेश गरी त्यसलाई क्रीडास्थलमा परिणत गर्न दिनेछैनन् एउटा ‘बौद्धिक’ तथा ‘जिम्मेवार राजनीतिक’ खेमाले देशविरुद्ध चौतर्फी षड्यन्त्र रचिँदै छ भन्दै आमनागरिकलाई भयभीत तुल्याउँदै आएका छन्…