काठमाडौं । हुम्लामा नेपाल–चीन सीमा विवादको प्रसंग आउँदा सँगै जोडिने नाम हो–जीवनबहादुर शाही । काँग्रेस नेता शाही कर्णाली प्रदेश सभा सदस्य समेत हुन् । उनले हुम्लामा चीनले नेपाली भुमी मिचेको दावी गर्दै आएका छन् । शाहीको…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग सम्बन्ध सुधार गर्ने प्रयासमा जुटेका छन् । त्यसको पछिल्लो प्रयासका रूपमा भारतीय जनता पार्टी (बीजेपी) विदेश विभाग प्रमुख विजय चौथाइवालेको चारदिने नेपाल भ्रमणलाई लिन सकिने विदेश मामिलाबारे जानकार कांग्रेस नेताहरू…
काठमाडाैं २२ वर्षअघि २४ डिसेम्बर १९९९ मा एक सय ७६ यात्रु बोकेर त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको जहाज आतंकवादी समूहले अपहरण गरी पाकिस्तान, दुबई हुँदै अफगानिस्तानको कान्दाहार पुर्याएको थियो । कान्दाहार त्यतिवेला तालिवानको नियन्त्रणमा…
मित्र र शत्रु दुवैको ऐक्यबद्धता हुन्छ भने त्यहाँ केही गडबडी पक्कै छ भनी बुझ्नुपर्ने हुन्छ । सबैको ऐक्यबद्धता हुने तर आन्दोलनचाहिँ घट्टजस्तो एकै ठाउँमा मात्र घुमिरहन्छ भने, यस्तो किन भयो चिन्तन गर्नु अनिवार्य छ ।…
केही समयदेखि कतारको दोहामा अन्तर्राष्ट्रिय शक्तिहरू खासगरी अमेरिकाको सहजीकरणमा अफगान प्रतिनिधि र तालिवानबीच वार्ता चलिरहेकै थिए । सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि अफगानिस्तान गएका सेना यही सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट फिर्ता लैजाने घोषणा अमेरिकी राष्ट्रपति जो…
[caption id="attachment_11703" align="aligncenter" width="1150"] भुपेन्द्रबहादुर क्षेत्री[/caption] राम-सीताको त्रेतायुगको वैवाहिक सम्बन्धले नै नेपाल-भारतबीच सांस्कृतिक सम्बन्ध जनजनमा कति प्रगाढ छ भन्ने देखाउँछ, यी दुई देश अस्तित्वमा आउनुअघि नै दुई देशका जनताबीच सांस्कृतिक र सामाजिक सम्बन्ध रहिआएको छ ।…
काँग्रेस–कम्युनिस्ट गठबन्धनको सरकारले २७ दिनपछि सरकारको न्यूनतम साझा कार्यक्रम प्रकाशित गरेको छ । दलहरू चुनावताका प्रचारित गर्ने चुनावी–घोषणापत्र त चुनावपछि नै बिर्सिन्छन् भने यस्तो साझा कार्यक्रमप्रति वर्तमान सत्ता–गठबन्धन कति प्रतिबद्ध रहन्छ वा यस साझा कार्यक्रमको कति…
हामी राजनीतिक स्तरका कुरा कूटनीतिमा गाँस्छौं र कूटनीतिक विषयलाई राजनीतिक खपतका लागि प्रयोग गर्छौं । नेपाल–भारत सम्बन्ध दुई राज्यको सम्बन्ध हो, तर राज्यको सम्बन्ध भन्दाभन्दै पनि त्यसको निरन्तरताको कडी जनता हो । दुइटै राज्यले आधुनिक स्वरूप…
सन् १९५० को दशक र अहिलेको चीनमा आकाश-जमीन फरक छ । परिवर्तित समयमा पनि जनवादी गणतन्त्र चीन स्थापनाकालको कूटनीतिक शैली-प्रक्रियाको जुइनो भने बलियो नै छ । अर्थात्, अरू मुलुकसँग वार्ता गर्ने चीनको आधारभूत शैलीमा एकरूपता र…
म अहिले नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत छु। स्वास्थ्य ठीक नभएकाले आफ्नैबारेका समाचार थाहा पाउन पनि समय लाग्छ। अरु कसैले सुनाइदिनुपर्छ। लुम्बिनी प्रदेश सभा सचिवालयले मलाई जनता समाजवादी पार्टी (जसपा) को सिफारिसमा प्रदेश सभा सदस्यबाट…