काठमाण्डौ – सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा हिजो बेलुका बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चीन…
भरतपुर । नेकपा (माओवादी केन्द्र)ले आज भरतपुरमा विशाल खबरदारी सभा गर्दै छ । बेथिति भ्रष्टाचार महँगी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको पार्टीले जनाएको छ । खबरदारी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्ने बताएका छन्। ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै उनले न्यायपूर्ण, समतामूलक समाज निर्माण गर्न विश्वको ध्यान केन्द्रित…
काठमाण्डौ – सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती कर्मचारी ऐन संशोधनका लागि परेको विधेयक माथि छलफल शुरू भएको बताउनुभएको छ । हिजो चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आइतवारदेखि संशोधनकर्ता सांसदसँग राज्य व्यवस्था समितिमा छलफल शुरू…
काठमाण्डौ – नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तनको अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था सुनाउँदै जलवायु न्यायको माग गरेको छ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा जलवायु परिवर्तनका कारण…
कपिलवस्तु ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा बसेको बैठकमा समसामयिक राजनीति, भावी योजना तथा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुने विप्लवका सचिवालयले जनाएको छ…
देउखुरी : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको बताएका छन्। तुलसीपुर उपमहानगरपालिका–१९ को प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले विगतभन्दा पछिल्लो समय धेरै उपलब्धि प्राप्त भएको बताएका हुन्। महासचिव…
काठमाडौं : दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ। दमक नगरपालिका-३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्ने कार्यक्रम छ। ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन…
काठमाडौँ : रास्वपाका सभापति रवि लामिछानेमाथि प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै उनकी पत्नी निकिता पौडेलले आज राष्ट्रिय मानवअधिकार आयोजमा उजुरी दिएकी छिन्। हिरासतमा यातना दिएको र अमानवीय व्यवहार भएको उल्लेख गर्दै उनले छानबिनको माग राखेर उजुरी…
काठमाडौं : हत्या आरोपमा नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो। उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित साहलाई बिहीबार शपथग्रहण समारोहबाटै प्रहरीले पक्राउ गरेको…