दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित

दैलेख – दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही निर्वाचित भएका छन् । तीन हजार एक सय २७ मत प्राप्त गरी उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिए । उनका…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित

काठमाडौँ । कीर्तिपुर नगरपालिका वडा नं १ को वडाध्यक्षमा इच्छाकुमार महर्जन निर्वाचित भएका छन्। निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार कांग्रेस उम्मेदवार इच्छाकुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका हुन् । उनका अनुसार, नेकपा एमालेका हर्ष…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । १० हजार ५५८ मध्ये २ हजार ९०२ मत पाउँदै उनी विजयी भइन् । दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

उपनिर्वाचन : स्वामीकार्तिकको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

काठमाडौं : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन्। भण्डारी एक हजार ७४० मत प्राप्त गरी विजयी भएकी हुन्। भण्डारीकी निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ प्राप्त गरेको…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान चीनको बेइजिङ प्रस्थान गर्दैैछन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमणका…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

स्थानीय तह उपनिर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान?

काठमाडौं : स्थानीय तहमा रिक्त ४१ सदस्य चयन गर्न आज मतदान हुँदैछ। कहाँ-कहाँ हुँदैछ मतदान ? कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग)…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

स्थानीय तहको उपनिर्वाचन आज, बिहान सात बजेदेखि मतदान

काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज उपनिर्वाचन हुँदैछ। आइतबार बिहान ७ बजेदखि साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

बीआरआई अघि बढाउने विषयमा सत्तारुढ कांग्रेस र एमालेबीच सहमति

काठमाण्डौ – सत्तारुढ मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउन सहमति भएको छ । दुई दलको कार्यदलले आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार लगायतका क्षेत्रमा केन्द्रित भएर…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाण्डौ – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच चीनको छेन्दु शहरमा भेटवार्ता भएको छ । हिजो भएको भेटवार्तामा उहाँहरूबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने, परराष्ट्रमन्त्री राणा चीनको छेन्दुमा

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ८७ जनाको टोली सहभागी हुने भएको छ । हिजो बसेको मन्त्रीपरिषदको बैठकले यही मङ्सिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

1 87 88 89 90 91 513