सिद्धबाबा सुरुङमार्गको काम समयमै सक्छौँ : अर्थमन्त्री पौडेल

पाल्पा : अर्थमन्त्री विष्णु पौडेलले सिद्धबाबा सुरुङमार्ग समयमा सकिने दाबी गरेका छन्। शुक्रबार बेलुकी सुरुङमार्गको स्थलगत अवलोकन गर्दै उनले समयमा नै यसको निर्माण कार्य सम्पन्न हुने बताए। यस सुरुङमार्गले हरेक योजना समय सकिन्छ भन्ने मान्यता स्थापित…

Kapilvastu Times

१ वर्ष अगाडि

राजसंस्था पुनःस्थापना गराउँछौँ : डा. जगमान गुरुङ

काठमाडौँ : राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले अगामी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने बताएका छन्। बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष…

Kapilvastu Times

१ वर्ष अगाडि

राजसंस्था नेपालीलाई एकताबद्ध गराउने संस्था हो : डा. लोहनी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक सन्तुलन मिलाउन चुनौती रहेको बताएका छन्। बुधवार काठमाडौँमा राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले राज्यले शान्तिपूर्ण आन्दोलनमाथि दमन र…

Kapilvastu Times

१ वर्ष अगाडि

तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजामाथि लाञ्छना लगाइयो : कमल थापा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छना लगाइएको भन्दै यस्तो कार्य स्वीकार्य नहुने बताएका छन्। बुधवार संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा आयोजना गरेको…

Kapilvastu Times

१ वर्ष अगाडि

बारको चुनाव : ३५ सय गन्न बाँकी, कांग्रेस-एमाले गठबन्धनलाई दोब्बरको अग्रता

काठमाडौं : नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि गत शनिबार भएको निर्वाचनको मतगणना तेस्रो दिन सुरु भएको छ। खसेको मतको अझै ३५ सय गन्न बाँकी रहेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालले जानकारी दिए।…

Kapilvastu Times

१ वर्ष अगाडि

‘संघीयता बलियो बनाउने कानून निर्माणमा सरकारको ध्यान गएन’

रासस काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल प्रतिनिधिसभाको सदस्य हुन्। पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सांसद खनाल पार्टीको अन्तरराष्ट्रिय सम्बन्ध विभागको प्रमुखसमेत हुन्। खनाल काठमाडौं क्षेत्र नं. ६ बाट निर्वाचित भएका…

Kapilvastu Times

१ वर्ष अगाडि

वार्तामा नबस्ने शिक्षकको अडान

काठमाडौं : नेपाल शिक्षक महासंघले वार्तामा नबस्ने बताएको अडान लिएको छ। आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै महासंघले अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नरहेको बताएको हो। सरकारले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै महासंघलाई वार्तामा आउन आग्रह…

Kapilvastu Times

१ वर्ष अगाडि

बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक आज

काठमाडौं : बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक आज काठमाडौँमा बस्दैछ। बैठकको अध्यक्षता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नेछन्। बैठक बिहान ९ बजे होटल सोल्टीमा शुरु हुने मन्त्रालयका योजना महाशाखा प्रमुख हरिबहादुर केसीले जानकारी दिए। उनका अनुसार बैठकमा…

Kapilvastu Times

१ वर्ष अगाडि

तीनकुनेमा आगजनी र तोडफोड गर्ने माओवादी कार्यकर्ता हुन् : ज्ञानबहादुर शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गत चैत १५ गते सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाएका छन्। मंगलवार राप्रपाले बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै…

Kapilvastu Times

१ वर्ष अगाडि

भारत र चीनबारे ओली : सँगै सुत्नेले खुट्टो बोकाउँछ, हटाउ भनेपछि सकिन्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी राष्ट्रसँग आफूहरूको सम्बन्ध राम्रो रहेको बताएका छन्। मधेश प्रदेशसभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कहिले कहिले सानातिना कुराहरू उठ्दैमा सम्बन्ध बिग्रियो भन्न नमिल्ने बताए। ‘थप छलफलको आवश्यकता कहिले…

Kapilvastu Times

१ वर्ष अगाडि

1 48 49 50 51 52 516